Fedato Clothing

Fedato Clothing Fedato is officially premium. We only have branded clothes now on.

04/08/2026

यहीबाट सुरु हुन्छ हाम्रो हरेक प्रोडक्टको यात्रा। 👕
डिजाइन तयार भएपछि गुणस्तरीय प्रिन्टिङमार्फत हरेक टी-शर्टलाई जीवन दिन्छौं। उत्कृष्ट क्वालिटी, सफा फिनिसिङ र ग्राहकको विश्वासलाई पहिलो प्राथमिकता दिँदै प्रत्येक प्रोडक्ट तयार हुन्छ।
यो त सुरुवात मात्र हो... अब प्रिन्टिङदेखि फिनिसिङसम्मको सम्पूर्ण यात्रा पनि तपाईँहरूसँग साझा गर्दै जानेछौं।
FEDATO Clothing – Quality You Can Trust. ❤️

30/07/2026

मेहनत गर्ने मान्छे कहिल्यै हार्दैन, ऊ केवल सफल हुन अलि समय लिन्छ। ❤️

30/07/2026

ल हेर्न सक्नुहुन्छ धमाधम प्रिन्टको काम भइरहेको छ है। हामी बल्कमा भयो भने क्वान्टिटीमा भयो भने प्रिन्टको काम पनि गर्छौं।😊

100% Pure कटनको कपडा अब होलसेल अफरमा।3pcs @ Rs.1100/- ||4pcs @ Rs.1400/- ||5pcs @ Rs.1700/- ||Inside Valley:Rs 100 deliv...
27/07/2026

100% Pure कटनको कपडा अब होलसेल अफरमा।3pcs @ Rs.1100/- ||
4pcs @ Rs.1400/- ||
5pcs @ Rs.1700/- ||
Inside Valley:Rs 100 delivery charge
Outside Valley:Rs 150 delivery charge

५० केजीदेखि ११५ केजीसम्मलाई हुने साइजमा लिएर आएका छौं 100% Pure कटनको कपडा त्यो पनि होलसेल अफरमा।3pcs @ Rs.1100/- ||4pcs...
20/07/2026

५० केजीदेखि ११५ केजीसम्मलाई हुने साइजमा लिएर आएका छौं 100% Pure कटनको कपडा त्यो पनि होलसेल अफरमा।
3pcs @ Rs.1100/- ||
4pcs @ Rs.1400/- ||
5pcs @ Rs.1700/- ||
Inside Valley:Rs 100 delivery charge
Outside Valley:Rs 150 delivery charge

06/07/2026

हाम्रो मेहनत, तपाईंहरूको विश्वास। ❤️
डेलिभरी पार्टनरबाट टार्गेट पूरा गरेको सम्मानस्वरूप प्राप्त यो मायाले अझ राम्रो सेवा दिने हौसला दिएको छ।
Fedato Clothing लाई विश्वास गर्ने सम्पूर्ण ग्राहक, हाम्रो टिम र डेलिभरी पार्टनरलाई धेरै धेरै धन्यवाद। 🙏
यही साथ, यही विश्वास र यही मेहनतका साथ अझ अगाडि बढ्नेछौं। 🚚🎁

20/06/2026

अर्डर आज पठाइयो! 🚚✨
हामीले भनेको जस्तै, अर्डरसँगै Cash Back पनि पक्का। 💸
विश्वासका साथ अर्डर गर्नुहोस्, गुणस्तरीय टिसर्ट र आकर्षक अफर दुवै पाउनुहोस्। ❤️

18/06/2026

"के छ भित्र?" 🤔
त्यो अहिले सिक्रेट नै रहोस्... 😎
तर जसका लागि पठाइएको हो, उनीहरू खुसी हुने पक्का! 🚚✨

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Fedato Clothing posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Fedato Clothing:

Shortcuts

Share