Forcekhabar

Forcekhabar Follow us for new updates.

२२ माघ, काठमाडौं । नाम- कर्णराज गिरी, पेशा- ट्याक्सी चालक, ठेगाना- सर्लाही । गायन रियालिटी शो ‘भ्वाइस अफ नेपाल’मा आउनुअघ...
06/02/2022

२२ माघ, काठमाडौं । नाम- कर्णराज गिरी, पेशा- ट्याक्सी चालक, ठेगाना- सर्लाही । गायन रियालिटी शो ‘भ्वाइस अफ नेपाल’मा आउनुअघि यतिमै सीमित थियो भन्दा हुन्छ उनको परिचय ।

२२ माघ, काठमाडौं । नाम- कर्णराज गिरी, पेशा- ट्याक्सी चालक, ठेगाना- सर्लाही । गायन रियालिटी शो ‘भ्वाइस अफ नेपाल’मा आउ.....

काठमाडौं - एक फरक एवम् ऐतिहासिक गीत भोजपुर जिल्लाका सेरोफेरो सम्बन्धि चरियत गीत चर्चित युवा संगीतकार आशकुमार राईको संगीत...
14/10/2021

काठमाडौं - एक फरक एवम् ऐतिहासिक गीत भोजपुर जिल्लाका सेरोफेरो सम्बन्धि चरियत गीत चर्चित युवा संगीतकार आशकुमार राईको संगीत, गीतकार धिरज राईको शब्द रचना रहेको ‘अरुण वारी’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक म्युजिक भिडियो ‘अरुण वारी’ नेपाल म्युजिक अफिसियल युटयुब च्यानलमार्फत सार्वजनिक गरिएको हो । उक्त “अरुण वारी” बोलको गीतमा गायक तथा संगीतकार कृष्णभक्त राई, गायिकहरु कला राई, लीला राई र गायक रबिन्द्र राईको संयुक्त आवाज रहेको छ। उक्त गीतमा शब्द धिरज राई, संगीत आशकुमार राई र संगीत संयोजन कृष्णभक्त राईको रहेको छ । ...

काठमाडौं – एक फरक एवम् ऐतिहासिक गीत भोजपुर जिल्लाका सेरोफेरो सम्बन्धि चरियत गीत चर्चित युवा संगीतकार आशकुमार रा....

युवा राई हङकङ– विगत लामो समयदेखि हङकङलाई कर्म थलो बनाउदै आएका गायक राजु आङदेम्बे झंडै २५/२६ बर्ष अगाडी चैतको महीना गुरॉस...
12/10/2021

युवा राई हङकङ– विगत लामो समयदेखि हङकङलाई कर्म थलो बनाउदै आएका गायक राजु आङदेम्बे झंडै २५/२६ बर्ष अगाडी चैतको महीना गुरॉसै फुलियो का सर्जक हुन आङ्देम्बे गित संगीतमा हङकङ देखि नै सक्रिय रहेका छन दर्जनौ गितमा स्वर र संगित दिसकेका गीतकार आङदेम्बेले भखरै पाँचथर राम्रो गोपेटार बोलको म्युजिक भिडियो बजारमा सिमिकलुङ दर्पण प्र.लि मार्फत सार्वजनिक गरेका छन्।सार्वजनिक गीतमा गायक राजु आङ्देम्बे को आवाज रहेको छ। गीतकार सन्जु केदेम को शब्द रचना रहेको गीतमा संगीत राजु आङ्देम्बे कै रहेको छ। एरेन्ज पदम राजन मगरले गरेका हुन भने मिक्सिङ मुस्कान मुकारुङ राईले गरेका हुन गीतको रेकर्डिङ हिमालयन टोन्स स्टुडियो हङकङमा बरिस्ठ संगितकार दिनेस सुब्बाले …...

युवा राई हङकङ– विगत लामो समयदेखि हङकङलाई कर्म थलो बनाउदै आएका गायक राजु आङदेम्बे झंडै २५/२६ बर्ष अगाडी चैतको महीन....

अलिदेव जंग गुरुङ/कास्की - कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका-१० स्थित पर्यटकीय गाउँ घान्द्रुक सडक खण्डमा जीप दुर्घटना ...
12/10/2021

अलिदेव जंग गुरुङ/कास्की - कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका-१० स्थित पर्यटकीय गाउँ घान्द्रुक सडक खण्डमा जीप दुर्घटना हुँदा जीप चालक सहित ८ जना यात्रुको घटना स्थलमा मृत्यु भएको छ। घान्द्रुक सडक खण्डमा जीप दुर्घटना हुँदा जीप चालक खुशीमान क्षेत्रीसहित ८ जना यात्रुको घटनास्थलमै मृत्यु भएको हो। यात्रुहरु पर्यटकीन नगर घान्द्रुक क्षेत्र घुम्न आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पोखरा हुदै छुटेको ग १ ज ६९०० नम्बरको बोलेरो जीप घान्द्रुकको कलाभीरमा दुर्घटनामा परेको थियो ।...

अलिदेव जंग गुरुङ/कास्की – कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका-१० स्थित पर्यटकीय गाउँ घान्द्रुक सडक खण्डमा जीप ....

मकवानपुर हेटौडा / नेपाल प्रहरीको ६६ औं प्रहरी दिवस आज हेटौंडामा विविध कार्यक्रम गरी सम्पन्न गरिएको छ । कार्यक्रममा प्रहर...
06/10/2021

मकवानपुर हेटौडा / नेपाल प्रहरीको ६६ औं प्रहरी दिवस आज हेटौंडामा विविध कार्यक्रम गरी सम्पन्न गरिएको छ । कार्यक्रममा प्रहरी प्रधान कार्यालयको सिफारिसमा बागमती प्रदेशमा कार्यररत प्रहरीहरु मध्ये उत्कृष्ट कार्य गर्ने दुई प्रहरीलाई सम्मान गरिएको थियो । सम्मान पाउनेहरुमा अपराध अनुसन्धान तर्फ प्रहरी नायब निरीक्षक बिमल गिरी र प्रहरी हवल्दार निलिमा खनाललाई सम्मान गरिएको थियो । त्यसैगरी उत्कृष्ट कार्य सम्पादन गरे बापत जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यररत प्रहरी नायब निरीक्षक रुपक मैनालीलाई पनि बागमती प्रदेश प्रहरी कार्यालयले पुरस्कृत गरेको छ ।प्रहरी दिवसको अवसरमा कर्तव्यपालनाको सिलसिलामा ज्यान गुमाएका प्रहरी परिवारलाई सम्मान गरिएको थियो ।...

मकवानपुर हेटौडा / नेपाल प्रहरीको ६६ औं प्रहरी दिवस आज हेटौंडामा विविध कार्यक्रम गरी सम्पन्न गरिएको छ । कार्यक्रम.....

काठमाडौं । अन्जिला फिल्मस् को प्रस्तुती देबि घर्ती र अमर सिंह थापा को आवाजमा रहेको रहेको सालि भेना बोलको गीत म्युजिक भिड...
06/10/2021

काठमाडौं । अन्जिला फिल्मस् को प्रस्तुती देबि घर्ती र अमर सिंह थापा को आवाजमा रहेको रहेको सालि भेना बोलको गीत म्युजिक भिडियो सहित बजारमा सार्वजनिक भएको छ उक्त गितको शब्द संगीत अमर सिंङ थापाको रहेको छ सब्द निकै मार्मिक भावनाहरु पोखिएका छन उक्त गीतमा लोक प्रिय गायक अमर सिंह थापा र कर्ण प्रिय स्वरकी धनी गायिका देबी घर्तीको स्वर रहेको छ। संङकरा डिजिटल स्टुडियोमा रेकर्ड गरिएको गीतलाई एरेन्न्ज विष्णु तामाङले गरेका हुन भने मिक्सिङ / मास्टरिङ कुमार सानु पुनले गरेका छन संगीत संयोजन अमर सिंह थापाकै रहेको छ । …...

काठमाडौं । अन्जिला फिल्मस् को प्रस्तुती देबि घर्ती र अमर सिंह थापा को आवाजमा रहेको रहेको सालि भेना बोलको गीत म्यु....

खोटाङ - जनता समाजवादी पार्टी जसपाका वरिष्ठ नेता अशोक राईले नेकपा एमालेमा रहेर राजनीति गर्नेहरुको अवस्था ‘कुहिरोको काग’जस...
05/10/2021

खोटाङ - जनता समाजवादी पार्टी जसपाका वरिष्ठ नेता अशोक राईले नेकपा एमालेमा रहेर राजनीति गर्नेहरुको अवस्था ‘कुहिरोको काग’जस्तो भएको बताएका छन् । गत सोमबार खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिका -६, दिप्सुङमा आयोजित जसपाको संगठन सुदृढीकरण तथा जनजागरण अभियान सुज अभियान एवम् पार्टी प्रवेश कार्यक्रममा नेता राईले सो कुरा बताएका हुन् । ‘यहाँहरुको राजनीतिक भविष्य सुन्दर र सम्भावनायुक्त रहेको छ । त्यसो हुँदा जसपाले बोकेको नीति, कार्यक्रम, विचार, सिद्धान्तलाई तपाईहरुले बोक्ने जो विचार गर्नुभएको छ, ठीक निर्णय गर्नुभयो, यसको लागि यहाँहरुलाई हार्दिक बधाई,’ एमालेका कार्यकर्ताहरुलाई पार्टीमा स्वागत गर्दै उनले भने, ‘तर जो साथीहरु अहिले पनि एमालेमा बसिराख्नुभएको छ मलाई लाग्छ उहाँहरु अझै पनि अलमलमा हुनुहुन्छ, अन्यौलमा हुनुहुन्छ, अन्धकारमा हुनुहुन्छ । कुहिरोको काग जस्तै यात्रा गर्दै हुनुहुन्छ की जस्तो मलाई लाग्छ ।’...

खोटाङ – जनता समाजवादी पार्टी जसपाका वरिष्ठ नेता अशोक राईले नेकपा एमालेमा रहेर राजनीति गर्नेहरुको अवस्था ‘कुहिर.....

मकाउ - मोरङ जिल्ला मिक्लाजुंग गाउँपालिका मधुमल्ला वडा नं. ३ निवासी ३१ बर्षीय सलिना सुब्बालाई पाठेघर क्यानसर लागेर उपचारम...
05/10/2021

मकाउ - मोरङ जिल्ला मिक्लाजुंग गाउँपालिका मधुमल्ला वडा नं. ३ निवासी ३१ बर्षीय सलिना सुब्बालाई पाठेघर क्यानसर लागेर उपचारमा समस्या भईरहेको सुब्बालाई मकाउमा कार्यरत नेपाली समुदायले आर्थिक सहयोग गरेका रकम आज चुङमा शेर्पा र याङजेन शेर्पाद्वारा क्यानसर पिडीत सुब्बालाई मकाउमा संकलित रकम हस्तान्तरण गरिएको छ। क्यानसर पिडित सुब्बालाई आर्थिक अभावका कारणले उपचारमा थप समस्या भएको हुदा क्यानसर पिडित स्वयमले आर्थिक सहयोग गरिदिन हुन अनुरोध गरेका हुनाले विगत धेरै लामो समयदेखि मकाउमा रहेर साथी भाईसंगको सहकार्यमा सामाजिक कार्यमा प्रत्येक्ष सहयोग गर्दै आई रहेकी समेजसेवी गीता मगर शेर्पाको पहलमा १ सय १ जना सहयोगी मानुभावहरुबाट क्यानसर पिडित सुब्बालाई आर्थिक सहयोग नगद २ लाख २ हजार २ सय २२ रुपैया संकलन गरी आज प्रदान गरिएको गरिएको हो। …...

मकाउ – मोरङ जिल्ला मिक्लाजुंग गाउँपालिका मधुमल्ला वडा नं. ३ निवासी ३१ बर्षीय सलिना सुब्बालाई पाठेघर क्यानसर लागे...

काठमाडौं - लोकप्रिय गायिका अन्जु पन्त र युवा गायक केशव कसुरको “अलायम” म्युजिक भिडियो सार्वजनिक भएको छ । साहित्यकार सुवास...
05/10/2021

काठमाडौं - लोकप्रिय गायिका अन्जु पन्त र युवा गायक केशव कसुरको “अलायम” म्युजिक भिडियो सार्वजनिक भएको छ । साहित्यकार सुवास संगम राईको शब्द रचना रहेको गीतमा चर्चित युवा संगीतकार अनिल कोयी राईको संगीत रहेको छ। सार्वजनिक म्युजिक भिडियो किङ स्टूडियो काठमाडौं स्थित सुरेश राईले रेकर्ड गरेको गीत राजु कार्कीले मिक्स् मास्टरिंग गरेका हुन् । सार्वजनिक गीत किराती मिथक र सभ्यता अनुरुप प्रेम कहानी दर्शाउन खोजिएको छ ।...

काठमाडौं – लोकप्रिय गायिका अन्जु पन्त र युवा गायक केशव कसुरको “अलायम” म्युजिक भिडियो सार्वजनिक भएको छ । साहित्यक...

लण्डन ३अटोबर / बेलायतमा बसोबास गर्ने स्याङ्जाबासीहरुको संस्था स्याङ्जा समाज यूकेको बार्षिक साधारणसभा भब्यताका साथ सम्पन्...
04/10/2021

लण्डन ३अटोबर / बेलायतमा बसोबास गर्ने स्याङ्जाबासीहरुको संस्था स्याङ्जा समाज यूकेको बार्षिक साधारणसभा भब्यताका साथ सम्पन्न भएको छ । दुई चरणमा गरी एम्पाएर हल अल्डर्सटमा भएको उक्त कार्यक्रममा लण्डनस्थित नेपाली दूतावासका राजदूत लोकदर्शन रेग्मीको प्रमुख आतिथ्यता रहेको थियो भने सयौं स्याङ्जालीहरु सहभागि भएका थिए । पहिलो चरणमा महासचिव बलराम ढकालले गत १ बर्षमा गरेको प्रगती विवरण पेश गरेका थिए भने नवनियुक्त कोषाध्यक्ष दूर्गा गुरुङले सम्पूर्ण आय–ब्यय विवरण पेश गरिन्...

लण्डन ३अटोबर / बेलायतमा बसोबास गर्ने स्याङ्जाबासीहरुको संस्था स्याङ्जा समाज यूकेको बार्षिक साधारणसभा भब्यताका ...

काठमंड़ौ / बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनका विशेष दूत र नेपालको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबी...
04/10/2021

काठमंड़ौ / बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनका विशेष दूत र नेपालको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबीच भेटवार्ता भएको छ। सोमबार दिउँसो मुख्यमन्त्री शाही र बेलायती प्रधानमन्त्रीका विशेष दूत हेलेन ग्रान्टबीच भेटवार्ता भएको हो । भेटमा फरिन कमवेल्थ एण्ड डेभलपमेन्ट कार्यालय युकेका दक्षिण एसिया बालिका शिक्षा सल्लाहकार ईयान एट्फिल्ड, बेलायती दूतावासका निर्देशक नथानल बिभन, कर्णाली प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनी र सुदूरपश्चिम प्रदेश प्रमुख पदम विश्वकर्मा पनि सहभागी थिए।...

काठमंड़ौ / बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनका विशेष दूत र नेपालको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबह....

नेपाल
04/10/2021

नेपाल

नेपाल

Address

Kathmandu
44600

Telephone

+9779802030722

Website

Alerts

Be the first to know and let us send you an email when Forcekhabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category