Annapurna Mountain Gear

Annapurna Mountain Gear We offer a trekking clothes and other varities of trekking.

26/08/2026

‼️URGENT PUBLIC NOTICE ‼️
भोटेकोसी नदी रसुवामा तिब्बत तर्फबाट ठूलो बाढी प्रवेश गरेकोले अर्को सूचना नआउँदासम्म भोटेकोशी र त्रिशुली नदीको तटिय क्षेत्र (मुग्लिन सम्म) उच्च सतर्कतासहित उच्च जोखिममा रहेका रसुवा, धादिङ, गोरखा, चितवन र नुवाकोट जिल्लाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने घरपरिवारलाई सुरक्षित स्थानमा रहनु हुन एवं खोज तथा उद्धार आवश्यक भएमा वा कुनै सहायता गर्नुपर्ने अवस्था देखिएमा टोल फ्रि नम्बर १२३४ मा तुरुन्त कल गर्नुहुन अनुरोध छ। साथै, पृथ्वी राजमार्ग, गल्छी-नुवाकोट-रसुवा-स्याफ्रुबेसी सडक, मुग्लिङ-नारायणगढ सडकमा यात्रा नगर्नु नगराउनु हुन एवं उक्त स्थानमा आवतजावतमा पूर्ण रोक लगाउनु हुन समेत अनुरोध छ।

13/08/2026

Annapurna Gear🌿
#𝗝𝗮𝘆𝗡𝗲𝗽𝗮𝗹 🇳🇵

25/05/2026

04/05/2026

TO 30% discount offer offer offer

माघे संक्रान्ति अर्थात् माघ महिनाको प्रथम दिन तिलको हवन गर्ने , तिलको लड्डू आदि परिकार खाने , घ्यु चाकु सख्खरखण्ड , तरुल...
15/01/2026

माघे संक्रान्ति अर्थात् माघ महिनाको प्रथम दिन तिलको हवन गर्ने , तिलको लड्डू आदि परिकार खाने , घ्यु चाकु सख्खरखण्ड , तरुल , वनतरुल , पिडालु , खिचडी आदि दान गर्ने र खाने परम्परा चलिआएको छ ।
नोट:-अन्नपूर्णा माउण्टेन गियर परिवारको तर्फ़बाट माघे संक्रान्तिको शुभकामना ।।🥀🌾🌹💐🌷🌹🥀🌾🌸💐🌷🪷🥀

01/01/2026

नयाँ वर्ष २०२६ कोअवसरमा देश विदेशमा रहनु भएका सम्पूर्ण नेपालि आमाबुबा, दाजुभाई तथा दिदीबहिनीहरुमा सु-स्वास्थ्य, दिर्घायू, सुख, शान्ति एवं सम्वृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

Address

Https://maps. Apple. Com/?ll=27. 716781, 85. 311858&q=Thamel%20Marg&spn=0. 002499, 0. 002865&t=m
Kathmandu

Opening Hours

Monday 07:00 - 00:30
Tuesday 07:00 - 00:30
Wednesday 07:00 - 00:30
Thursday 07:00 - 00:30
Friday 07:00 - 00:30
Saturday 07:00 - 00:30
Sunday 07:00 - 00:30

Alerts

Be the first to know and let us send you an email when Annapurna Mountain Gear posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Annapurna Mountain Gear:

Shortcuts

Share