Duku Wears

Duku Wears Duku Wears is completely nepal based clothing business which is best known for best quality and customer service.

We believe the future of luxury fashion retail will be defined by the reinvention of the consumer experience, through online and offline integrations. We focused on both quality product and service. Reference sales, We call this is the vision of initial stage of big business, taking the magic of the physical store experience and bringing it together with the advantages of the online and digital experience, underpinned by the use of data.

नेपालिहरुकाे महान पर्व बिजया दशमिका साथै आज घटेस्थापनाको सुखद अवसरमा संम्पुर्ण नेपालिहरु मा सुस्वास्थ,दिर्धायु र उत्तराे...
26/09/2022

नेपालिहरुकाे महान पर्व बिजया दशमिका साथै आज घटेस्थापनाको सुखद अवसरमा संम्पुर्ण नेपालिहरु मा सुस्वास्थ,दिर्धायु र उत्तराेउत्तर प्रगतिकाे हार्दिक मंगलमय शुभकामना ।

आज असार  १५ राष्ट्रिय धान दिबस तथा दहि चिउरा खाने दिनको सबैमा शुभकामना!!!!!        🌾🌾
29/06/2022

आज असार १५ राष्ट्रिय धान दिबस तथा दहि चिउरा खाने दिनको सबैमा शुभकामना!!!!! 🌾🌾

२५६६ बुद्ध जयन्ती तथा चन्डी पुर्णिमा साकेवा/साकेला, चासोक (उभौली) अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना ।
16/05/2022

२५६६ बुद्ध जयन्ती तथा चन्डी पुर्णिमा साकेवा/साकेला, चासोक (उभौली) अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना ।

सम्म्पुर्ण आमाहरुलाइ उच्चसम्मान आज मातातिर्थ औसि / अर्थात आमाको मुख हेर्ने दिनको सबै आमाहरुलाइ शुभकामना !
30/04/2022

सम्म्पुर्ण आमाहरुलाइ उच्चसम्मान आज मातातिर्थ औसि / अर्थात आमाको मुख हेर्ने दिनको सबै आमाहरुलाइ शुभकामना !

नव वर्ष २०७९ को पावन अवसरमा देश बिदेशमा रहनु भएका सम्पूर्ण आफन्तजन, शुभेच्छुक मित्रहरु तथा सम्पूर्ण नेपालीहरुमा सुख, शान...
14/04/2022

नव वर्ष २०७९ को पावन अवसरमा देश बिदेशमा रहनु भएका सम्पूर्ण आफन्तजन, शुभेच्छुक मित्रहरु तथा सम्पूर्ण नेपालीहरुमा सुख, शान्ती तथा समृद्दिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यहाँहरूको जीवनमा सु-स्वास्थ्य, दिर्घायू, नवीन खुशी तथा उपलब्धिहरूको सञ्चार होस् भन्ने कामना गर्दछौ।

Exclusive only on Duku WearsTops for ladiesStyle : Casual Colour : as shown in pictureSize : S/M/L/XLDelivery Possible A...
31/03/2022

Exclusive only on Duku Wears

Tops for ladies
Style : Casual
Colour : as shown in picture
Size : S/M/L/XL

Delivery Possible All Over Nepal

for price/order please message or whatsapp us.

सबैका रंगहीन जिवन रंगिन होस् सबैका निराशा उल्लासमयमा परिणत होस्  #फागुपर्व तथा  #होली को सबैमा शुभकामना
17/03/2022

सबैका रंगहीन जिवन रंगिन होस्
सबैका निराशा उल्लासमयमा परिणत होस्
#फागुपर्व तथा #होली को सबैमा शुभकामना

सम्पूर्ण मानवजातिलाई नारीहरूप्रति सबै किसिमका भेदभाव र हिंसा अन्त गर्ने प्रेरणा मिलोस।नारी दिवस को उपलक्ष्यमा सम्पूर्ण न...
08/03/2022

सम्पूर्ण मानवजातिलाई नारीहरूप्रति सबै किसिमका भेदभाव र हिंसा अन्त गर्ने प्रेरणा मिलोस।

नारी दिवस को उपलक्ष्यमा सम्पूर्ण नारीहरू प्रति हार्दिक मंगलमय शुभकामना।

#नारीदिवस

ॐ तत्पुरुषाय विद्महे महादेवाय धीमहि।तन्नो रुद्रः प्रचोदयात ॥महाशिवरात्रीको पावन दिनमा सम्पूर्णमा शुभकामना!!समस्त चराचर प...
01/03/2022

ॐ तत्पुरुषाय विद्महे महादेवाय धीमहि।
तन्नो रुद्रः प्रचोदयात ॥

महाशिवरात्रीको पावन दिनमा सम्पूर्णमा शुभकामना!!

समस्त चराचर प्रती भोलेनाथको सदा कृपा रहिरहोस्।

ॐ नम: शिवाय!!!

७२ औं प्रजातन्त्र दिवसको उपलक्ष्यमा सबैलाई शुभकामना !!
19/02/2022

७२ औं प्रजातन्त्र दिवसको उपलक्ष्यमा सबैलाई शुभकामना !!

सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी।हंसवाहनसंयुक्ता विद्यादानङ् करोतु मे।।प्रथमम्भारती नाम द्वितीयञ्च सरस्वती।तृतीयं शार...
06/02/2022

सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी।
हंसवाहनसंयुक्ता विद्यादानङ् करोतु मे।।

प्रथमम्भारती नाम द्वितीयञ्च सरस्वती।
तृतीयं शारदा देवी चतुर्थं हंसवाहिनी।।

पञ्चमन्तु जगन्माता षष्ठं वागीश्वरी तथा।
सप्तमञ्चैव कौमारी चाष्टमं वरदायिनी।। .

वसन्तपञ्चमी तथा सरस्वती पुजाको सबैलाई शुभकामना !!

#सरस्वतीस्तोत्रम्
#वसन्तपञ्चमी
#श्रीपञ्चमी

हामी नेपालीको महत्त्वापुर्ण चाड माघे संक्रान्तिको अबसरमा सबैमा हार्दिकमंगलमय शुभकामना ब्याक्त गर्दछौ।
15/01/2022

हामी नेपालीको महत्त्वापुर्ण चाड माघे संक्रान्तिको अबसरमा सबैमा हार्दिकमंगलमय शुभकामना ब्याक्त गर्दछौ।

Address

Maijubahal
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Duku Wears posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Duku Wears:

Share