26/11/2023
Like and share..
Baucha O Maicha & The Newars presents Newa "किजापुजा किपा" धेंधेंबल्ला कासा Bhai Tika Photo Contest मा भाग लिनुहोस ।
सहभागीहरुले पालना गर्नु पर्ने नियमहरु :-
१) यस प्रतियोगितामा भाग लिनको लागि फोटो र नाम सहित इमेल [email protected] अथवा हाम्राे page
https://www.facebook.com/TheNewars.Nepal वा Whatsapp 9846275305 मा पठाउन सक्नु हुनेछ ।
२) यस प्रतियोगितामा प्रथम हुनको लागि आफ्नो फोटो धेरै भन्दा धेरै share गरि फोटोमा likes बढाउनुहोला ।
३) साथै हाम्रो page
https://www.facebook.com/TheNewars.Nepal
तथा https://www.facebook.com/bauchaOmaicha?mibextid=ZbWKwL अनिवार्य like गरेको हुनुपर्ने छ ।
४) तपाईको फोटोमा आएको likes को आधारमा विजेता घोषित गरिनेछ ।
५) फोटोमा Comment, Mention, Like, Share गर्न सक्नु हुनेछ।
६) AutoLiker Apps बाट likes बढाइएको पाईएमा त्यसरी आएको likes लाई मान्यता दिइने छैन।
७) Contest मा आएका photoहरू अरू page हरूमा राख्न पाइने छैन।
८) केही विवाद आएमा The Newars को निर्णय नै अन्तिम हुनेछ ।
Winner Announcement : 1st December
Winners: One winner will be determined by the photo with the highest number of likes, while another winner will be chosen based on the judge's perspective