09/02/2024
लामो समय देखि हामिमाथी गर्नु भएको विश्वास र साथ प्रती हामी आभारि हुनुको साथै सम्बन्ध अझै प्रगाढ बनोस भन्ने विषयमा हामी सचेत छौँ ।
" सधैको वार्षिक उत्सव आफ्नो लागि अहिले को उत्सव ग्राहकको लागि "
भन्ने योजना सहित हामिले मात्र दस (१०) दिनको लागि मात्र रु. ८,९९९ ( आठ हजार आठ नौ सय उनान्सय मात्र )
मा कोट, पाइन्ट , सर्ट र वेस्टकोट प्रदान गर्ने योजना बनाएका छौँ ।
सम्पर्क :
बिनोद छिनाल ( 9841624028)
सुपेरियर कृयशन
बागबजार , काठमाडौं ।
सेवाहरु :
डिजाइनिङ कन्सल्टिङ ।
कपडा सम्बन्धी जानकारि ।
स्तरिय सिलाइ
गुणस्तरिय कपडा
पर्याप्त पार्किङ