LochanMart

LochanMart Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from LochanMart, Shoe Repair Shop, Putalisadak, Kathmandu.

10/05/2023

A Brand New Products Launching Soon..........
Till then Keep Waiting !!!

नववर्षस्य शुभाशयाः २०८०नव वर्ष २०८० को शुभकामनासर्वे सन्तु निरामयाः ।सर्वे भद्राणि पश्यन्तुमा कश्चिद्दुःखभाग्भवेत् । ॐ श...
13/04/2023

नववर्षस्य शुभाशयाः २०८०
नव वर्ष २०८० को शुभकामना
सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु
मा कश्चिद्दुःखभाग्भवेत् ।
ॐ शान्तिः शान्तिः शान्तिः ॥
सबैजना स्वस्थ रहनु ।
सबैको कल्याण होस्
कोही पनि दुःखको शिकार नहुनु।
ॐ शान्ति, शान्ति, शान्ति ।।

आफ्नो पसल ( औषधि पसल, होटल तथा रेस्टुरेन्ट, किराना पसल, तरकारी पसल, कम्प्युटर पसल, आदी) नि: शुल्क रूपमा अनलाईन मा परिवर्...
10/02/2023

आफ्नो पसल ( औषधि पसल, होटल तथा रेस्टुरेन्ट, किराना पसल, तरकारी पसल, कम्प्युटर पसल, आदी) नि: शुल्क रूपमा अनलाईन मा परिवर्तन गर्न सक्नुहुन्छ ।
👉 नि: शुल्क तालिम पनि प्रदान गरिनेछ।

व्यवसाय दर्ताको लागि : https://bit.ly/3YIH6j6
Browse Shop : https://shop.pos.org.np

थप जानकारीको लागि:
Direct Call Us At : 9829516704
WhatsApp / Viber @9844987641 / 9829516704
LochanMart
Lochan Technology

आफ्नो व्यापार व्यवसायलाई LochanMart मा दर्ता गरि आफ्नो व्यबसायलाई नि:शुल्क रुपमा Online मा रुपान्तरण गर्नको लागि इच्छुक ...
29/01/2023

आफ्नो व्यापार व्यवसायलाई LochanMart मा दर्ता गरि आफ्नो व्यबसायलाई नि:शुल्क रुपमा Online मा रुपान्तरण गर्नको लागि इच्छुक व्यक्तिले तल दिएको QR-CODE SCAN गरि दर्ता गर्नुहोस
साथै सामान डेलिभरीका लागि डेलिभरी गर्ने मान्छे पनिआवश्यक भएकोले बाईक र गाडी को लागि आवश्यक पर्ने अनुमति पत्र र बिलबुक का साथै दर्ता गर्न सक्नुहुन्छ |

स्टोर दर्ता का लागि : https://shop.pos.org.np/restaurant-registration
डेलिभरी दर्ता का लागि: https://shop.pos.org.np/delivery-man-registration
Website: https://shop.pos.org.np
नोट: औसधि पसल तथा अन्य सेवा दिने किराना पसलहरु समेत दर्ता गर्न सकिनेछ

हाम्रो विशेषता:
100% नि: शुल्क दर्ता र सुन्य कमिसन
LIVE TRACKING भएको
भरपर्दो र बिश्वषिलो

Address

Putalisadak
Kathmandu

Alerts

Be the first to know and let us send you an email when LochanMart posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to LochanMart:

Share