31/10/2024
हामीले केवल जित मात्र खोजिरहेका छौ खेलाडीहरुबाट || तर, जित सङ्गै खोज्नुपर्ने कति बिषयहरु गुपचुप छन |;
- देशमा राम्रो रङ्गशालाहरु खोई ?
- खेलाडीको सेवा र सुविधा खोई ?
- खेलाडीको भबिष्य खोई ?
- खेलाडीलाई अभिभावकत्व दिने राज्य खोई ?
- खेलाडीको व्यवसायिकता खोई ?
- खेलाडीलाई स्तरीय प्रशिक्षण खोई ?
- स्तरीय प्रशिक्षक खोई ?
-खेलाडीलाई आत्मसम्मान खोई ?
... यस्ता गम्भिर बिषय पनि खोजिनु पर्ने छ ||
उत्कृष्ट खेल प्रदर्शन गर्दै फाइनल सम्म पुग्ने नेपाली महिला टिमलाई साधुभाव 🙏