Kumari Ladies Collection

Kumari Ladies Collection Ladies Fancy Collection

29/06/2024

Read More..

29/06/2024
29/06/2024

Read More..

29/05/2024

कपडा व्यापारी चिच्याउँदै थियो– ‘लौ लिनुस् ५० हजारको चमत्कारी कट्टु ।’
आधा लाख पर्ने कट्टुबारे बुझ्न मानिसको भीड लागेछ । एकजना उत्सुकले सोधेछन्– ‘यसमा के विशेषता छ र यति महँगो मोल तिर्नुपर्ने ?’
व्यापारीले भनेछ– ‘लगाएर त हेर्नुस् अनि थाहा पाउनुहुन्छ यसको चमत्कार !’ त्यो मानिसले हिम्मत जुटाएर आधा लाखमा कट्टु किनी त्यसको महिमा सोध्यो । पसलेले कट्टु लगाएर नजिकै पाँचतले घरको छानामा जान भन्थ्यो । पसलेको भनाइबाट उसलाई आफू ‘सुपरम्यान’ भएको घमण्ड पलाइसकेको थियो । कट्टु किन्ने ग्राहक एक सासमा पाँचतलामाथि पुगेछ– ‘अब के गरौं ?’ व्यापारीले हौस्याउँदै भनेछ– ‘अब निसंकोच हामफाल्नुस् ।’ आँखा चिम्लिएर हामफालेको एकछिनमै शरीरका अंगप्रत्यंग छताछुल्ल भएर कट्टुवाला ईश्वरको प्यारो भएछ । यो दृश्यपछि बढेको उत्तेजित भीडलाई व्यापारीले ठाँटकासाथ भनेछ– ‘देख्नु भो, मान्छे धुलोपिठो हुँदा पनि कट्टु जस्ताको तस्तै छ ।’
व्यापारीको चमत्कारी कट्टुको विज्ञापन र नेताले गर्ने नेपालको गणतान्त्रिक व्यवस्थाको महिमा उस्तै छ ।
✍️

Address

Chabahil
Kathmandu

Opening Hours

Monday 08:00 - 20:30
Tuesday 08:00 - 20:30
Wednesday 08:00 - 20:30
Thursday 08:00 - 20:30
Friday 08:00 - 20:30
Saturday 08:00 - 20:30
Sunday 08:00 - 20:30

Website

Alerts

Be the first to know and let us send you an email when Kumari Ladies Collection posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share