16/07/2026
आँखा बचाउन Facebook Dark Mode ON गर्नुहोस्! 👀
Facebook र Messenger मा Dark Mode कसरी ON गर्ने?
यस भिडियोमा Facebook र Messenger को Latest Version मा Dark Mode Enable गर्ने सबैभन्दा सजिलो तरीका देखाइएको छ।
✅ 1 Minute Setup
✅ Eye Strain कम हुन्छ 👀
✅ Battery Saving 🔋
✅ Latest Update (2026)
यदि भिडियो उपयोगी लाग्यो भने 👍 Like, 💬 Comment, 🔔 Subscribe, र साथीहरूसँग Share गर्न नभुल्नुहोस्।