Lugajutta.com

Lugajutta.com Affordable. Quality. Stylish Many Nepali peoples are working here in Middle east. every day they are missed their own taste.

we are deliver their own product to them. SAGARMATHA 'Taste of nepal' Now we are doing our sell at UAE But we will expand it all over the Middle east.

यहाँहरुलाई म:म खान मन लागेको छ भने UAE को कुना कुनामा भेट्न सक्नुहुनेछ । सेन्चुरी म:म मसला, अब घरमै लगेर   आँफूले चाहेजस...
07/10/2017

यहाँहरुलाई म:म खान मन लागेको छ भने UAE को कुना कुनामा भेट्न सक्नुहुनेछ । सेन्चुरी म:म मसला, अब घरमै लगेर आँफूले चाहेजस्तो म:म बनाएर खानोस्, भेट्नु भएन भने हामिलाई भन्नोस् तपाईं कुन ठाउँमा हुनुहुन्छ हामी पुर्याउने छौँ त्यो ठाउँसम्म ।

नेपालको आलु चिप्स अब यू.ए.ई मा पनि ।
18/09/2017

नेपालको आलु चिप्स अब यू.ए.ई मा पनि ।

06/09/2017

रमपम अब यू.ए.ई को कुना कुनामा भेट्न सक्नु हुनेछ यहाँहरुले ।

नेपाली दाल र गेडागुडी पनि आईसक्यो है अब यहाँहरूको कर्मथलोमा अहिले चाँहि अज्मान मा उपलब्ध छ बिस्तारै यू.ए.ई का कुना कुनाम...
24/06/2017

नेपाली दाल र गेडागुडी पनि आईसक्यो है अब यहाँहरूको कर्मथलोमा अहिले चाँहि अज्मान मा उपलब्ध छ बिस्तारै यू.ए.ई का कुना कुनामा पाउनुहुनेछ ।

Nepali Dal & Brans arrived in UAE.

UAE र हामी ।
30/05/2017

UAE र हामी ।

लौ हेर्नोस् यो चाँही आबुदाबी मुसाफा को दृष्य हो । नेपाली स्वादमा नेपालकै चाउचाउ रमपम नपालबाटै आएको हो ।
25/05/2017

लौ हेर्नोस् यो चाँही आबुदाबी मुसाफा को दृष्य हो । नेपाली स्वादमा नेपालकै चाउचाउ रमपम नपालबाटै आएको हो ।

Address

Kathmandu
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Lugajutta.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Lugajutta.com:

Share