BabyKasa

BabyKasa Founded and Run by Moms ❤️
Online Clothing Boutique for Babies: Newborn to 12 Months where Softness Comfort Meets Cuteness

👶✨ Limited Stock Clearance Alert!Shop your favorite baby essentials at unbeatable prices before they're gone! 🍼🎉Hurry—wh...
10/06/2025

👶✨ Limited Stock Clearance Alert!
Shop your favorite baby essentials at unbeatable prices before they're gone! 🍼🎉
Hurry—while stocks last!

🛒 Shop Now

🌟✨ अब ३०% सम्म छुट पाउनुहोस्! 🌞🍼BABY KASA मा पाइन्छ तपाईंको बच्चाको लागि विशेष लुगा 👕🩳 👶✨ गर्मीको लागि न्यानो माया र क्य...
30/05/2025

🌟✨ अब ३०% सम्म छुट पाउनुहोस्! 🌞🍼

BABY KASA मा पाइन्छ तपाईंको बच्चाको लागि विशेष लुगा 👕🩳 👶✨ गर्मीको लागि न्यानो माया र क्युट फेसन!

सीमित स्टक – छुट नछुटाउनुहोस्!
📞 तुरुन्त सम्पर्क गर्नुहोस्: 9808271098
📍 धुम्बराही, पीपलबोट

#बच्चालुगास्तोर #छुटअफर #30प्रतिशतछुट #गर्मीकोलुगा #शिशुलुगा

🌟✨ अब ३०% सम्म छुट पाउनुहोस्! 🌞🍼BABY KASA मा पाइन्छ तपाईंको बच्चाको लागि विशेष लुगा 👕🩳 👶✨ गर्मीको लागि न्यानो माया र क्य...
27/05/2025

🌟✨ अब ३०% सम्म छुट पाउनुहोस्! 🌞🍼

BABY KASA मा पाइन्छ तपाईंको बच्चाको लागि विशेष लुगा 👕🩳 👶✨ गर्मीको लागि न्यानो माया र क्युट फेसन!

सीमित स्टक – छुट नछुटाउनुहोस्!
📞 तुरुन्त सम्पर्क गर्नुहोस्: 9808271098
📍 धुम्बराही, पीपलबोट

#बच्चालुगास्तोर #छुटअफर #30प्रतिशतछुट #गर्मीकोलुगा #शिशुलुगा

🙏 बुद्ध जयन्ती २०८२ को पावन अवसरमा शुभकामना!शान्ति, करुणा र ज्ञानका प्रतीक भगवान बुद्धको शिक्षाले हामी सबैलाई मार्गदर्शन...
12/05/2025

🙏 बुद्ध जयन्ती २०८२ को पावन अवसरमा शुभकामना!

शान्ति, करुणा र ज्ञानका प्रतीक भगवान बुद्धको शिक्षाले हामी सबैलाई मार्गदर्शन गरून्।

#शान्ति #करुणा

🌄🙏छठ पूजा 2081 को शुभकामना! 🌄🙏छठी माताको पूजा र सूर्यदेवको आराधनामा सबैलाई सुख, शान्ति र समृद्धिको आशीर्वाद प्राप्त होस्...
07/11/2024

🌄🙏छठ पूजा 2081 को शुभकामना! 🌄🙏

छठी माताको पूजा र सूर्यदेवको आराधनामा सबैलाई सुख, शान्ति र समृद्धिको आशीर्वाद प्राप्त होस्।सबैलाई छठ पूजा 2081 को मंगलमय शुभकामना!

#छठपूजा #सूर्यउपासना

🌼🌸🎉तिहारको शुभकामना! 🌼🌸🎉दीपको झिलिमिली र फुलको सुगन्धले हरेक घरमा खुसी छाओस्।  शुभ तिहार! #तिहार२०८१   #भाइटीका
02/11/2024

🌼🌸🎉तिहारको शुभकामना! 🌼🌸🎉

दीपको झिलिमिली र फुलको सुगन्धले हरेक घरमा खुसी छाओस्। शुभ तिहार!

#तिहार२०८१ #भाइटीका

🌟✨लक्ष्मी पूजाको शुभकामना!🌟✨धन र समृद्धिकी देवी लक्ष्मीको आराधना गर्दै दीपावलीको हर्षोल्लास मनाऔं। यो पर्वले हाम्रो जीवन...
31/10/2024

🌟✨लक्ष्मी पूजाको शुभकामना!🌟✨

धन र समृद्धिकी देवी लक्ष्मीको आराधना गर्दै दीपावलीको हर्षोल्लास मनाऔं। यो पर्वले हाम्रो जीवनमा खुशी र समृद्धि ल्याओस्!
#लक्ष्मीपूजा #दीपावली #धनसमृद्धि

🌟✨बडा दशैं २०८१ को शुभकामना!✨🌟यस महान चाडको अवसरमा तपाईंसँग प्रेम, आनन्द, र आशिर्वादले भरिएको समय होस्। तपाईँको साना नान...
10/10/2024

🌟✨बडा दशैं २०८१ को शुभकामना!✨🌟

यस महान चाडको अवसरमा तपाईंसँग प्रेम, आनन्द, र आशिर्वादले भरिएको समय होस्। तपाईँको साना नानीहरूको हर खुसीमा बाबीकासा सधैं तपाईंसँगै छ, हरेक महत्त्वपूर्ण पललाई मिठास र सहजताले सजाउन।

#शुभदशैं #दशैंउत्सव #परिवारपर्व #बालमाया

🌾🙏नवदुर्गाको आगमनसँगै आजको दिन घरघरमा जमरा राख्दै घटस्थापना पर्वले विजयादशमीको सुरुवात गर्छ। घटस्थापनाको यस पवित्र अवसरम...
03/10/2024

🌾🙏नवदुर्गाको आगमनसँगै आजको दिन घरघरमा जमरा राख्दै घटस्थापना पर्वले विजयादशमीको सुरुवात गर्छ। घटस्थापनाको यस पवित्र अवसरमा सबैलाई हार्दिक शुभकामना! 🙏🌿

#घटस्थापना #दशैं२०८१

💃💃तिज पर्व नेपाली महिलाको सांस्कृतिक पहिचान र सशक्तीकरणको प्रतीक हो। दर खान, नाचगान गर्ने र परिवारको समृद्धि र पतिको दीर...
06/09/2024

💃💃तिज पर्व नेपाली महिलाको सांस्कृतिक पहिचान र सशक्तीकरणको प्रतीक हो। दर खान, नाचगान गर्ने र परिवारको समृद्धि र पतिको दीर्घायुको कामना गर्दै यो पर्व हर्षोल्लासका साथ मनाइन्छ। तिजको शुभकामना!✨🌟

#तिजपर्व #नेपालीसंस्कृति #महिलाकोसशक्तीकरण #तिज2024

बुवाको मुख हेर्ने दिनको शुभकामना! 👨‍👧‍👦❤️ #बुवाकोमुखहेर्नेदिन    #कुशेऔंशी
02/09/2024

बुवाको मुख हेर्ने दिनको शुभकामना! 👨‍👧‍👦❤️

#बुवाकोमुखहेर्नेदिन #कुशेऔंशी

श्रीकृष्ण जन्माष्तमी २०८१ को हार्दिक  मंगलमय  शुभकामना!
26/08/2024

श्रीकृष्ण जन्माष्तमी २०८१ को हार्दिक मंगलमय शुभकामना!

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when BabyKasa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share