24/05/2026
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की समानुपातिक सांसद सृष्ट ि भट्टराईले पछिल्लो समय आफूमाथ ि भइरहेका टिप्पणी र आलोचनाप्रति असन्तुष्टि जनाएकी छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले आलोचनाको शैलीप्रति आपत्ति जनाइन्। उनले आफूमाथ ि गरिएको टीकाटिप्पणीलाई 'पाखण्डपनको पराकाष्ठा' भनेकी छन् ।
भट्टराईले अरू व्यक्तिहरू भ्रष्ट हुँदा मौन बस्नेहरूले आफूलाई भन े केवल सुन्दर देखिएकै आधारमा आलोचना गरिरहेको आरोप लगाएकी छन्।