28/09/2024
आखिर साम्बलामा मैले जुन कल्पना गरेँ थेँ त्यही रहेछ भन्ने अनुमान लगाएँ । एक जना मित्रले साम्बाला हेरेर त्यसका पात्र र निर्देशकसँग फोटो पोस्टाउँदा मैले कमेन्ट गरे थेँ । उनले मेरो कमेन्ट उडाइदिए । खासमा म फिल्म निर्माणसँग जोडिएको मान्छे होइन तर फिल्म बनाउने शैली वारे परिचित चाहिँ हुँ र अन्तराष्ट्रिय फिलिम महोत्सवमा कस्ता फिलिम छानिन्छन् भनेर पनि थाहा भएकै कुरा हो ।
महिलाले यो धर्तीमा आफ्नो शरीरमाथिको हक जताउँदै दुनियाँका कुरा बेवास्ता गरेर बाँच्न पाउँदिनन् ? कि त ऊ