10/10/2024
हामी नेपाली हरूको महान चाड विजय दशमी तथा शुभ दिपवालीको पवन अवसरमा,सु- स्वास्थ्य दिर्घायु, उत्तरोउत्तर प्रगतिको कामनाको साथै यो चाड पर्व हरूले हर्ष र उमंगका लहरहरू छाऊन्, एक अर्का प्रति प्रेम र सद्भाव बढुन्,विजय दशमी को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। 🙏🙏