Shiv Fashion House

Shiv Fashion House Our collection, Your Choice!!!!!...FASHIONABLE- REASONABLE!!!!...All kinds of Gents , Ladies and Kids ethnic wears..

20/02/2026

नारा उही, अनुहार पनि उही,
केवल कुर्सीकै रहेछ खेल
जनताको भोक र नेताको स्वार्थ
छैन दुईमा यहाँ कुनै मेल

गठबन्धनका तानाबाना कति
समीकरणका नयाँ रङ छन्
सिद्धान्त हराएको राजनीति देख्दा
सारा दुनियाँ नै दङ्ग छन्

​व्यवस्था फेर्न कम्मर कस्नेहरु
अवस्थै फर्न निकै त गाह्रो छ
नयाँ जोश बोकी अघि बढ्नेहरू
पाइला पाइलामा तगारो छ

दाउपेच गर्दैछन् सत्ता जोगाउन
नीति र नियम बन्धकी राखी
पुरानै दिन फर्काउने षड्यन्त्रमा
लागि पर्दैछन् कयौं राष्ट्रघाती

चुनावमा नेता जनतालाई ढोग्ने
कुर्सी पाएपछि बिर्सन्छन् सब
कार्यकर्ताहरु पार्टी झण्डा बोक्ने
जनताले यथार्थ बुझ्दैछन् अब

झुठो आश्वासनमा अल्मलाउँदै
जनता लुट्न पल्केकाहरुलाई
सत्ता कदापि नसुम्पनु है अब
बुद्धि र उमेर ढल्केकाहरुलाई
जय देश 🙏
सुगीता श्रेष्ठ

Address

Kathmandu
0097715339243

Telephone

014239243

Website

Alerts

Be the first to know and let us send you an email when Shiv Fashion House posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shiv Fashion House:

Shortcuts

Share