Santosh

Santosh नेपाली समाचार, जानकारीमूलक तथा शैक्षिक भिडियोहरू यस पेजमार्फत साझा गरिन्छ।
हामी सत्य, जिम्मेवार र निष्पक्ष सूचना प्रस्तुत गर्न प्रतिबद्ध छौं।

Disclaimer:

This page is created for news, educational, and informational purposes only. If you believe that any content shared here infringes upon your copyright or rights, please contact us directly. We will promptly review the request and remove the content if necessary. — we will review and remove it immediately.

27/04/2026

'तेस्ता नाथे शुभ यात्रा।

28/03/2026

को हो प्रतिशोध

27/03/2026

को के मन्त्री बन्दैछन्?

१. बालेन शाह, प्रधानमन्त्री

२. स्वर्णिम वाग्ले, अर्थमन्त्री

३. सोबिता गौतम, कानुन मन्त्री

४. शिशिर खनाल, परराष्ट्र मन्त्री

५. विराजभक्त श्रेष्ठ, ऊर्जा मन्त्री

६. सुधन गुरूङ, गृहमन्त्री

७. अमरेश सिंह, उद्योग मन्त्री

८. प्रतिभा रावल, सामान्य प्रशासन मन्त्री

९. गीता चौधरी, कृषि मन्त्री

१०. विक्रम तिमिल्सिना, सञ्चार मन्त्री

११. दीपक साह, श्रम मन्त्री

१२. सस्मित पोखरेल, शिक्षा मन्त्री

१३. खड्क पौडेल (गनेश), पर्यटन मन्त्री

१४. सीता वादी, महिला तथा बालबालिका मन्त्री

१५. निशा मेहता, स्वास्थ्य मन्त्री

स्वास्थ्यकर्मीसमेत रहेको राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्ने भएकी छन् । सम...
27/03/2026

स्वास्थ्यकर्मीसमेत रहेको राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्ने भएकी छन् । समानुपातिकतर्फबाट सांसद बनेकी नर्ससमेत रहेकी उनी सुनसरी इनरुवाकी हुन् ।

स्वास्थ्य सेवामा संक्रिय रहे पनि रास्वपाको स्थापनाकालदेखि नै साधारण सदस्यता लिएर पार्टीसँग उनी आबद्ध थिइन् ।

इरानसँग युद्ध जारी रहँदा अमेरिकाले मध्यपूर्वमा ठूलो संख्यामा सेना पठाउने तयारी गरेको छ।
25/03/2026

इरानसँग युद्ध जारी रहँदा अमेरिकाले मध्यपूर्वमा ठूलो संख्यामा सेना पठाउने तयारी गरेको छ।

राउटे भत्ता काण्ड: मृत्युपछि पनि ७ वर्षसम्म पैसा वितरण  !राउटे समुदायका लागि वितरण गरिने सामाजिक सुरक्षा भत्तामा व्यापक ...
24/03/2026

राउटे भत्ता काण्ड: मृत्युपछि पनि ७ वर्षसम्म पैसा वितरण !
राउटे समुदायका लागि वितरण गरिने सामाजिक सुरक्षा भत्तामा व्यापक अनियमितता देखिएको छ, जसमा मृत्यु भइसकेका व्यक्तिका नाममा समेत वर्षौंसम्म भत्ता जारी गरिएको पाइयो।

👉 “तपाईंको क्षेत्रमा कुन बढी सुनिन्छ? 😆”
24/03/2026

👉 “तपाईंको क्षेत्रमा कुन बढी सुनिन्छ? 😆”

18/03/2026

⚡ “अचानक मूल्यवृद्धि—जनता आक्रोशित, के हुँदैछ देशमा?”

कैलालीको बर्दगोरिया गाउँपालिकाको गौशालामा सयौँ गाई दुब्ला, कमजोर र बिरामी देखिएका छन् भने दैनिक मृत्यु भइरहेको छ।गौशालाक...
18/03/2026

कैलालीको बर्दगोरिया गाउँपालिकाको गौशालामा सयौँ गाई दुब्ला, कमजोर र बिरामी देखिएका छन् भने दैनिक मृत्यु भइरहेको छ।
गौशालाका लागि गाउँपालिकाले वार्षिक १० लाख रुपैयाँ बजेट छुट्याएको छ, जुन कर्मचारी तलबमै खर्च हुन्छ।

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका बुवा मोहन प्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन भएको छ।
13/03/2026

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका बुवा मोहन प्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन भएको छ।

हार स्वीकार्दै केपी ओलीले भने, ‘जनताको फैसला शिरोधार्य छ’
12/03/2026

हार स्वीकार्दै केपी ओलीले भने, ‘जनताको फैसला शिरोधार्य छ’

10/03/2026

Address

Koteshwor/32 Suvakamana Gate
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Santosh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share