13/10/2022
🔔 नमस्कार ।
आमाबुबा,दाजुभाई,दिदीबहिनी । अघिल्लो पटक भोट हालेकाले के गरे सोच्नुस । भ्रष्टाचार गरेर मोटाए कि दुब्लाए ? यो पटक राष्ट्रिय स्वतन्त्र पार्टी रोज्नुस । घण्टी चिन्ह खोज्नुस । अरु गर्छन कुरा,म गर्छु पुरा ।
यो पटक तपाईँहरुले राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चुनाव चिन्हमा भोट दिनुहुन्छ भन्ने विश्वास छ । तपाईँको भोटको गलत प्रयोग हुन दिन्न । वचन भयो ।
युवा देश निर्माणका खम्बा हुन् । अहिले ६५ लाखभन्दा बढी मानिसहरु विभिन्न देशमा बेचिएका छन् । देशभित्रै रोजगारी सिर्जना गर्दै बेचिएका युवालाई स्वदेश फर्काउने मेरो पहल हुनेछ । यो पटक चुनाव चिन्ह फेरौं, घण्टी रोजौं ।
🔔
राष्ट्रिय स्वतन्त्र पाटीका उर्जासिल उम्मेदवारहरुलाई समयमा चिनोर अगामी मंसिर 4 घण्टी 🔔चिन्हमा भोट हालेर सहयोग गर्नुहोस्। बिधिको शासन, नितिको व्यवस्थापन, बिकास, निकास, स्वस्थ्य, शिक्षा, भ्रष्टाचार मुक्त देश र युवा स्वरोजगार अब राष्ट्रिय स्वतन्त्र पाटीबाट सुरु हुनेछन्। तपाईंको क्षेत्रमा उम्मेदवार नहोला तर घण्टीमा भोट हाल्नुहोस्, होइन भने भ्रष्टाचारलाई उजागर गर्न भोट नहल्नुस्। तपाईंको एक मत केन्द्रमा यसको ठूलो मल्यांकन हुनेछ।
भ्रष्टाचार अन्त्यको लागि रास्वपाको सरकार ।
घण्टी चिन्हमा मतदान ।
रास्वपाको अठोट ।
भय र भोकभुक्त समाज ।
घण्टी चिन्हमा मतदान ।
युवा बेच्न दिने कि ?
रास्वपा रोज्ने ?
मंसिर ४ मा बजाऔँ घण्टी ।।
बालक,युवा,किसान,मजदुर सवैको एक स्वर ।
घण्टी चिन्हमा मतदान ।
फेरि दुःख पाउने कि ?
मंसिर ४ मा घण्टी रोज्ने ?
अरु गर्छन कुरा ।
हामी गछौं पुरा ।
मंसिर ४ मा घण्टी रोजौं ।
रास्वपालाई जिताऔं ।
अरूलाई रोज्यौं धेरै ।
यो पटक रास्वपालाई ।
देशैभरी घण्टी ।
हामी आयौं अन्टी ।
सबैको एकै स्वर ।
घण्टीमै मतदान ।
सान पनि मान पनि ।
घण्टी लिएर जाऔं हामी ।
दिदी बहिनी दाजुभाई ।
नभुलौं है घण्टीलाई ।
भोट फेरौं यो पटक ।
रवि लामिछाने जिन्दावाद ।
घण्टीमा मतदान ।
हामी रक्सी र मासु दिन सक्दैनौं ।
घण्टीमा भोट दिनुस,देशको मुहार अवश्य फेर्छौ ।
सबैलाई हेरेउ ।
एक पटक घण्टी रोजौं ।
देशको मुहार फेरौं ।
हामीले देश सजाउनुपर्छ ।
चुनावमा घण्टी बजाउनुपर्छ ।
भोट के मा ?
घण्टीमा ।
घण्टी कसको ?
सबैको ।
घण्टी रोज्ने कि ?
फेरि उही दलदलमा फस्ने ?
अरु गर्छन तान्डव ।
संसदमा ......।
भोट हालौं घण्टीमा । 🔔✨🔔✨🔔✨🔔✨🔔