SRJ International Eyecare & Optical PVT LTD

SRJ International Eyecare & Optical  PVT LTD We deal with all kind of power glasses and sunglasses.

01/08/2023
04/09/2022
28/06/2022

बच्चाहरुलाई सानो उमेर बाटनै मोबाईल/ टि.भि. को लत लाग्न बाट बाचऊ , यस्ता छन् लत लागेकामा देखिने असरहरु
१) निन्द्रामा समस्या
२) मोटोपना बढ्ने
३) छिटो कुलतमा फस्ने
४) लागूपदार्थ सेवन गर्ने जस्तो मानसिक अवस्था
५) अटिजम ( Autism) को उच्च समस्या
६) जंकफुड को अत्याधिक प्रयोग
७) आफन्त, इष्टमित्र सँग घुलमिल नहुने
८) आँखामा समस्या
९) पढाईमा कम्जोर
१० ) छिटो रिसाउने, झगडा गर्ने

Keep Phones away from kids and give limited time to teenagers.

देवदह नगरपालिका स्वास्थ्य शाखा द्वारा आयोजित स्वास्थ्यकर्मी हरुका लागि अभिमुखिकरण कार्यक्रममा #आँखा स्वास्थ्य सम्बन्धी आ...
10/06/2022

देवदह नगरपालिका स्वास्थ्य शाखा द्वारा आयोजित स्वास्थ्यकर्मी हरुका लागि अभिमुखिकरण कार्यक्रममा
#आँखा स्वास्थ्य सम्बन्धी आफ्नो प्रस्तुति दिँदै
SKDE/SRJ international eye care , देबदह को तर्फ बाट हामी!!
निमन्त्रणा गर्नुहुने देवदह नगरपालिका स्वास्थ्य शाखालाई विशेष धन्यवाद!!

Address

Khaireni

Telephone

+97778570333

Website

Alerts

Be the first to know and let us send you an email when SRJ International Eyecare & Optical PVT LTD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to SRJ International Eyecare & Optical PVT LTD:

Share