Shreekrishna Eye Care & Optical

Shreekrishna Eye Care & Optical We deal with all kind of power glasses and sunglasses.

25/08/2026

आँखा अनमोल छन्, बेवास्ता नगरौँ 👁️❤️
नियमित Eye Checkup गराऔँ र आफ्नो दृष्टिको ख्याल राखौँ।

📍 देवदह–६, खैरेनी | Global Bank को अगाडि
Shree Krishna Eye Care Optical

24/08/2026

आँखाको सधैं ख्याल राखौँ। 👁️
श्रीकृष्णा Eyecare Optical, देवदह–६, ग्लोबल बैंकको पारि।

22/08/2026

विद्यार्थीहरूको आँखाको स्वास्थ्यलाई ध्यानमा राख्दै रोटरी क्लब अफ देवदहको आयोजनामा विद्यालयमा बृहत् निःशुल्क आँखा शिविर सम्पन्न गरिएको छ। 👁️❤️

यस शिविरमार्फत विद्यार्थीहरू तथा स्थानीय बासिन्दासहित करिब २०० जना बिरामीले निःशुल्क सेवा प्राप्त गर्नुभएको छ। शिविरमा निःशुल्क आँखा परीक्षण, चश्मा वितरण, औषधि वितरण तथा नेत्र विशेषज्ञद्वारा आवश्यक परामर्श प्रदान गरिएको थियो।

स्वस्थ आँखा, स्पष्ट दृष्टि र उज्यालो भविष्यका लागि हाम्रो सानो प्रयास। 🌸✨

प्राविधिक सहयोग: Shree Krishna Dental & Eye Care Center 🦷👁️

“स्वस्थ आँखा, उज्यालो भविष्य।”

👁️ बृहद् निःशुल्क आँखा शिविर 👓स्वस्थ आँखाका लागि निःशुल्क आँखा परीक्षण, चस्मा वितरण, औषधि वितरण तथा नेत्र विशेषज्ञद्वारा...
21/08/2026

👁️ बृहद् निःशुल्क आँखा शिविर 👓

स्वस्थ आँखाका लागि निःशुल्क आँखा परीक्षण, चस्मा वितरण, औषधि वितरण तथा नेत्र विशेषज्ञद्वारा परामर्शको सुनौलो अवसर! ✨

📍 स्थान: श्री युगज्योति माध्यमिक विद्यालय, देवदह–६, रुपन्देही
📅 मिति: २०८३/०५/०६ गते, शनिबार
⏰ समय: बिहान ९ बजेदेखि १ बजेसम्म

आफ्नो तथा आफ्ना परिवारजनको आँखाको स्वास्थ्य जाँच गराउन समयमै उपस्थित हुनुहोस्। 🙏

17/08/2026

Thank you Mam for coming all the way from so far and trusting us ❤️
हामीलाई विश्वास गरेर टाढाबाट आउनुभएकोमा धेरै–धेरै धन्यवाद। तपाईंको माया र विश्वास नै हाम्रो प्रेरणा हो। 👓❤️

15/08/2026

प्रेसबायोपिया उमेर बढ्दै जाँदा आँखाको नजिकका वस्तुमा फोकस गर्ने क्षमता क्रमशः कम हुँदै जाने अवस्था हो।

* 👁️ सामान्यतया ४०–४५ वर्षपछि देखिन थाल्छ।
* 📖 नजिकको अक्षर वा वस्तु स्पष्ट देख्न गाह्रो हुन्छ।
* 🤕 आँखा थाक्ने, तनाव हुने वा टाउको दुख्ने हुन सक्छ।
* 📱 मोबाइल/किताब पढ्दा वस्तु टाढा राख्नुपर्ने हुन्छ।
* 👓 Reading glasses, Bifocal वा Progressive glasses प्रयोग गरेर सुधार गर्न सकिन्छ।

13/08/2026

Your trust is our greatest motivation. Thank you sir Samir Adhikari for choosing us! ✨👓

06/08/2026

Every satisfied customer inspires us to do better Thank you न्यौपाने दुर्गा sir for choosing us and trusting us 👓❤️

05/08/2026

Thank you Sir for trusting us माधव माधव Your trust means everything to us We’re grateful for the opportunity to serve you and look forward to taking care of your vision ❤️👓

03/08/2026

सानो लापरवाहीले ठूलो असर पर्न सक्छ।
बच्चाको आँखाको समयमै जाँच गराएर उनीहरूको भविष्य सुरक्षित बनाऔँ।

📍 Shree Krishna Eyecare Optical
देवदह–६, खैरेनी (ग्लोबल बैंकको पारिपट्टि)

Address

Khaireni

Telephone

+97778570333

Website

Alerts

Be the first to know and let us send you an email when Shreekrishna Eye Care & Optical posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shreekrishna Eye Care & Optical:

Shortcuts

Share