Mangena Dhaka Collection

Call Directions Website

Mangena Dhaka Collection Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Mangena Dhaka Collection, Design & Fashion, Bishal chok, Lalitpur.

20/10/2026

नेपाली नारीको सुन्दरता, मौलिक ढाकाको सान! ✨🌸

📍 स्थान: विशाल चोक, ललितपुर
📩 अर्डरका लागि: Direct Message (DM) गर्नुहोस् वा सम्पर्क गर्नुहोस्

हातैले बुनेर ढाका ओरिजिनल ढाका साडी ✨🥻 आकर्षक र जटिल डिजाइन (Geometric Patterns): ढाका कपडाको मुख्य विशेषता यसमा रहने ज्...
19/10/2026

हातैले बुनेर ढाका ओरिजिनल ढाका साडी ✨🥻
आकर्षक र जटिल डिजाइन (Geometric Patterns): ढाका कपडाको मुख्य विशेषता यसमा रहने ज्यामितीय आकार (Geometric designs) र बहुरङ्गी बुट्टाहरू हुन्। यसमा रातो, कालो, हरियो, पहेँलो र सेतो जस्ता रङ्गहरूको सुन्दर संयोजन गरिएको हुन्छ।
समय र मेहनत: एक थान ढाका साडी तयार पार्न साताौं वा महिनाौं दिनसम्मको कडा मेहनत र सिर्जनात्मक कलाको आवश्यकता पर्छ।
टिकाउपन: उच्च गुणस्तरका धागोहरू प्रयोग गरिने भएकाले हाते बुनाईका ढाका साडीहरू बलियो र लामो समयसम्म टिक्ने खालका हुन्छन् । त्यसैले आज आफुलाइ मन परेको सारी अर्डर गर्नुहोस्

ह्यान्डमेड ढाका सारी काठको हाते तान बाट बुनियेको ओरिजिनल ढाका सारी हामी कहाँ उपलब्ध छ । दसैँ ,तिहार विशेष छुट भयेकाले आज...
18/10/2026

ह्यान्डमेड ढाका सारी काठको हाते तान बाट बुनियेको ओरिजिनल ढाका सारी हामी कहाँ उपलब्ध छ । दसैँ ,तिहार विशेष छुट भयेकाले आजै आफूलाई मन पर्ने सारी बूक गर्नु होला

18/10/2026

ओरिजिनल हेनमेड ढाका सारी

ढाका साडी नेपाली मौलिक पहिरन, सांस्कृतिक पहिचान र परम्परागत हस्तकलाको एउटा उत्कृष्ट प्रतीक हो। ओरिजिनल ढाका सारी चाहियेम...
17/10/2026

ढाका साडी नेपाली मौलिक पहिरन, सांस्कृतिक पहिचान र परम्परागत हस्तकलाको एउटा उत्कृष्ट प्रतीक हो। ओरिजिनल ढाका सारी चाहियेमा हामिलाइ इन्बक्स गर्नु होला

17/10/2026

नेपालीपन झल्काउने यो मौलिक पहिरनले जो सुकैको व्यक्तित्वमाथि थप निखार ल्याउँछ। यदि तपाईं पनि आफ्नो पहिरनमा मौलिकता र परम्परा झल्काउन चाहनुहुन्छ भने ओरिजिनल ह्यान्डमेड ढाका साडी एक उत्कृष्ट विकल्प हो।

ओरिजिनल ढाका सारी ✨🥻
15/10/2026

ओरिजिनल ढाका सारी ✨🥻

Make your festive photos extra special this Dashain & Tihar with our handmade Dhaka sarees. Enjoy 20% OFF on your purcha...
14/10/2026

Make your festive photos extra special this Dashain & Tihar with our handmade Dhaka sarees. Enjoy 20% OFF on your purchase today! 💙🪔

📍 Bishal Chowk,Lalitpur
📩 Message us for direct orders & inquiries!

14/10/2026

ओरिजिनल हेनमेड ढाका सारी ✨🥻 हाते तान बाट बुनियेको ( handmade Dhaka sari )

हातैले बुनिएको उत्कृष्ट नीलो ढाका साडी! 🧵✨विशेष अवसर तथा चाडपर्वहरूमा लगाउनका लागि एकदमै हलुका, आरामदायी र आकर्षक साडी।📍...
13/10/2026

हातैले बुनिएको उत्कृष्ट नीलो ढाका साडी! 🧵✨

विशेष अवसर तथा चाडपर्वहरूमा लगाउनका लागि एकदमै हलुका, आरामदायी र आकर्षक साडी।

📍 स्थान: ललितपुर, विशाल चोक

📩 अर्डर वा थप जानकारीका लागि सोझै म्यासेज (Inquire) गर्नुहोस्।

Address

Bishal Chok
Lalitpur

Opening Hours

Monday 10:00 - 19:00
Tuesday 10:00 - 19:00
Wednesday 10:00 - 19:00
Thursday 10:00 - 19:00
Friday 10:00 - 19:00
Sunday 10:00 - 19:00

Telephone

+9779814916025

Alerts

Be the first to know and let us send you an email when Mangena Dhaka Collection posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share