18/01/2024
१८ औँ राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवसको उपलक्ष्यमा हुन गइरहेको
खुल्ला रक्तदान कार्यक्रम तथा निःशुल्क स्वास्थ्य शिविर
२०८० माघ १३ गते, शनिवार (January 27, 2024)
स्थानः महालक्ष्मी न.पा. वडा नं- ८, लुभु (लाछी), वडा कार्यालय सँगै
समयः विहान ९ः०० वजे देखि २ः०० वजे सम्म