18/10/2026
🌸🙏 **हार्दिक मंगलमय शुभकामना! शुभ विजयादशमी २०८३** 🙏🌸
May this beautiful Dashain bring happiness, good health, peace, prosperity, and countless reasons to smile to you and your loved ones. ❤️✨
आफन्तजनसँगको भेटघाट, मान्यजनको आशीर्वाद र प्रेमले भरिएको यो महान् पर्वले सबैको जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस्। 🪔🌼
👓 **Eye Q. Optical, Hattiban** परिवारको तर्फबाट तपाईं तथा तपाईंको सम्पूर्ण परिवारमा बडा दशैंको हार्दिक मंगलमय शुभकामना! 💙
🙏 स्वस्थ रहनुहोस्, सुरक्षित रहनुहोस् र सधैं स्पष्ट दृष्टिका साथ उज्ज्वल भविष्यतर्फ अघि बढ्नुहोस्।
**Eye Q. Optical, Hattiban**
*Clear Vision, Brighter Future* 💙👓