20/05/2026
युनिस विक्रम सिंह ठकुरी अफ-स्पिन बलिङ र ब्याटिङका लागि परिचित क्रिकेटर हुन् । कर्णाली याक्सबाट एनपीएल खेलेका उनले यूएईमा आयोजित प्रतिष्ठित ILT20 लिगमा मुम्बई इमिरेट्ससँग अभ्यास गर्ने अवसर पाएका थिए । को यो अंकमा युनिसँग गरिएको कुराकानीः