New optic चस्मा घर

New optic चस्मा घर New optic sunglasses and eyeware store situated in shahid chowk narayangarh, chitwan. we are one and

We are one and only branded sunglasses and contact lenses showroom in Narayangarh, Chitwan.

05/05/2026

👓 चितवनमा ओरिजिनल ब्रान्डेड चश्माको खोजीमा हुनुहुन्छ?

३५ वर्षदेखि विश्वास जित्दै आएको न्यु अप्टिक्स मा स्वागत छ—जहाँ स्टाइल र क्वालिटी दुवैको परफेक्ट संयोजन पाइन्छ।

✨ यहाँ तपाईंले पाउनुहुन्छ Luxottica Group का विश्वप्रसिद्ध ब्रान्डहरू जस्तै
Ray-Ban, Oakley, Persol, Prada, Chanel, Versace, Burberry, Armani, Michael Kors लगायत अन्य premium कलेक्शनहरू।

😎 साथै IDEE र Iress का ट्रेन्डिङ फ्रेमहरू
🔬 र Carl Zeiss का उच्च गुणस्तरीय लेन्सहरू पनि उपलब्ध।

👁‍🗨 यहाँ नेत्र रोग विशेषज्ञद्वारा कम्प्युटराइज्ड आँखा जाँच सेवा पनि दैनिक उपलब्ध छ।

💯 आधिकारिक विक्रेता भएकाले ब्रान्डेड चश्मा, फ्रेम र लेन्सहरू सहुलियत मूल्यमा!

📍 Location: Shahid Chowk, Narayangarh, Narayanghat
📞 Contact: +977 56-571154

👉 आजै न्यु अप्टिक्समा आउनुहोस् र आफ्नो स्टाइल र दृष्टि दुबैलाई नयाँ स्तरमा पुर्‍याउनुहोस्।

Happy Anniversary Chitwan Eye Hospital - CEH 🎉🎉
29/10/2024

Happy Anniversary Chitwan Eye Hospital - CEH 🎉🎉

१३ औं वार्षिकोत्सवको यो विशेष अवसरमा, हामी चितवन आँखा अस्पतालको तर्फबाट यहाँहरू सबैमा हार्दिक आभार प्रकट गर्दछौं। तपाईंहरूको विश्वास, माया र सहयोगकै कारण हामीले तपाईंहरूको दृष्टि सेवामा निरन्तरता प्रदान गर्न सफल भएका छौं।

हामी प्रतिबद्ध छौं, अझ उत्कृष्ट सेवा, गुणस्तरीय उपचार, र सुलभ पहुँचका साथ तपाईंहरूको आँखा स्वास्थ्यलाई उज्यालो बनाउँदै लैजाने यात्रामा। भविष्यमा पनि तपाईंहरूको साथ, सल्लाह, र सहकार्यको अपेक्षा गर्दै, यस अवसरमा यहाँहरूको दीर्घ स्वास्थ्य, सुख, र सफलता कामना गर्दछौं।

हाम्रो यात्रामा साथ दिनुभएकोमा धन्यवाद!

चितवन आँखा अस्पताल परिवार।
दृष्टिको रक्षार्थ सधैं तपाईंहरूको साथमा

यो पोस्टलाई आफ्नो साथीभाई र परिवारमा शेयर गर्न नबिर्सिनु होला।
Share 🤳
साथै पेजलाई लाइक र सेयर पनि गर्नुहोला।
Like 👍

🏥 चितवन आँखा अस्पताल
🌐 ठेगाना- बाइपास रोड र चौविस्कोटी रोड, भरतपुर - चितवन
☎ सम्पर्क नं - ०५६-४९३७८०, ०५६-४९०७९९
🕙 आईतबार देखि शनिबार बिहान १० a.m. – बेलुका ५ बजेp.m. सम्म।

𝗙𝗶𝗻𝗱 𝘂𝘀 𝗮𝘁
🏥 Chitwan Eye Hospital
🌐 Location - Hospital Road & Bypass road, Bharatpur-Chitwan
☎ Contact Number - 056-493780, 056-490799

02/04/2024

चितवनमा पहिलो पटक, चितवन आँखा अस्पताल द्वारा MYOCARE CLINIC को सुरुवात भएको छ।
👉👉यो नयाँ प्रविधिको सुविधा लिएर तपाईंको बच्चाको आँखाको पावर निरन्तर बढ्नबाट रोक्न सक्नुहुन्छ।

FOR THE FIRST TIME IN CHITWAN, CHITWAN EYE HOSPITAL BRINGS YOU MYOPIA TREATMENT CENTER ‼️‼️‼️

यो पोस्टलाई आफ्नो साथीभाई र परिवारमा शेयर गर्न नबिर्सिनु होला।
Share 🤳
साथै पेजलाई लाइक र सेयर पनि गर्नुहोला।
Like 👍

🏥 चितवन आँखा अस्पताल
🌐 ठेगाना- बाइपास रोड र चौविस्कोटी रोड, भरतपुर - चितवन
☎ सम्पर्क नं - 9845355272/०५६-४९३७८०, ०५६-४९०७९९
🕙 आईतबार देखि शनिबार बिहान १० a.m. – बेलुका ५ बजेp.m. सम्म।

𝗙𝗶𝗻𝗱 𝘂𝘀 𝗮𝘁
🏥 Chitwan Eye Hospital
🌐 Location - Hospital Road & Bypass road, Bharatpur-Chitwan
☎ Contact Number -9845355272/ 056-493780, 056-490799

First time in Chitwan

28/02/2024

Vacancy Open for FRONT DESK RECEPTIONIST/ASSISTANT at CHITWAN EYE HOSPITAL.
𝐏𝐨𝐬𝐢𝐭𝐢𝐨𝐧: FRONT DESK RECEPTIONIST (FEW) /
FRONT DESK ASSISTANT (FEW)
𝐋𝐨𝐜𝐚𝐭𝐢𝐨𝐧: Bharatpur, Chitwan (Chaubiskoti road & Bypass road)
𝐒𝐚𝐥𝐚𝐫𝐲: Negotiable
𝐓𝐨 𝐚𝐩𝐩𝐥𝐲: Contact us at 9851032728, 056-493780, 056-490799 OR
Send your resume to [email protected]

यो पोस्टलाई आफ्नो साथीभाई र परिवारमा शेयर गर्न नबिर्सिनु होला।
Share 🤳
साथै पेजलाई लाइक र सेयर पनि गर्नुहोला।
Like 👍

🏥 चितवन आँखा अस्पताल
🌐 ठेगाना- बाइपास रोड र चौविस्कोटी रोड, भरतपुर - चितवन
☎ सम्पर्क नं - ०५६-४९३७८०, ०५६-४९०७९९
🕙 आईतबार देखि शनिबार बिहान १० a.m. – बेलुका ५ बजेp.m. सम्म।

𝗙𝗶𝗻𝗱 𝘂𝘀 𝗮𝘁
🏥 Chitwan Eye Hospital
🌐 Location - Hospital Road & Bypass road, Bharatpur-Chitwan
☎ Contact Number - 056-493780, 056-490799

चितवन आँखा अस्पताल 🎉🎉
15/01/2024

चितवन आँखा अस्पताल 🎉🎉

मिति 2080 साल पौष २० गतेका दिनबाट यस चितवन आँखा अस्पताल प्रा.लि.मा सामाजिक सुरक्षा कोष मार्फत उपचार संचालन गरिएको सम्पूर्ण यस कोषमा आबद्ध रहनु भएको संघ-संस्थाहरुलाई जानकारी गराउदछौं ।

यो पोस्टलाई आफ्नो साथीभाई र परिवारमा शेयर गर्न नबिर्सिनु होला।
Share 🤳
साथै पेजलाई लाइक र सेयर पनि गर्नुहोला।
Like 👍

🏥 चितवन आँखा अस्पताल
🌐 ठेगाना- बाइपास रोड र चौविस्कोटी रोड, भरतपुर - चितवन
☎ सम्पर्क नं - ०५६-४९३७८०, ०५६-४९०७९९
🕙 आईतबार देखि शनिबार बिहान १० a.m. – बेलुका ५ बजेp.m. सम्म।

𝗙𝗶𝗻𝗱 𝘂𝘀 𝗮𝘁
🏥 Chitwan Eye Hospital
🌐 Location - Hospital Road & Bypass road, Bharatpur-Chitwan
☎ Contact Number - 056-493780, 056-490799

22/07/2023
08/01/2023

चितवन आँखा अस्पताल
भरतपुर ११ बाइपास रोड, चितवन ०५६ ४९०७९९
भरतपुर १० अस्पताल रोड(चौबिस्कोटी) , चितवन। ०५६ ४९३७८०

13/11/2022
 Wishing everyone a happy, prosperous and safe   🎉 &GogHouse
24/10/2022

Wishing everyone a happy, prosperous and safe 🎉
&GogHouse

Address

Shahid Chowk, Narayangarh
Narayanghat
44207

Opening Hours

Monday 07:30 - 12:00
Tuesday 07:30 - 19:30
Wednesday 07:30 - 19:30
Thursday 07:30 - 19:30
Friday 07:30 - 19:30
Saturday 07:30 - 19:30
Sunday 07:30 - 19:30

Telephone

+97756571154

Alerts

Be the first to know and let us send you an email when New optic चस्मा घर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to New optic चस्मा घर:

Shortcuts

Share