22/09/2025
विजयादशमी 2082 को पावन अवसरमा KC Ladies Tailor का सम्पूर्ण सम्मानित ग्राहक महानुभावहरूलाई हार्दिक शुभकामना। दुर्गा भवानीको कृपा सदैव रहोस्, तपाईंहरूको जीवनमा सुख–शान्ति, समृद्धि र स्वास्थ्य रहोस्। हाम्रो व्यवसायप्रति देखाउनुभएको विश्वास र माया प्रति धन्यवाद ज्ञापन गर्दै, भविष्यमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गर्दछौं।