29/07/2026
हामीलाई सही र गलतको पहिचान गराउने, सीप र ज्ञान बाँडेर सक्षम बनाउने सम्पूर्ण गुरु, शिक्षक तथा मार्गदर्शकहरू प्रति उच्च सम्मान प्रकट गर्दछौँ।आजको दिन हाम्रा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक तथा सम्पूर्णमा सुख, शान्ति र प्रगतिको कामना गर्दछौँ।
🌺 गुरुजनहरूको आशीर्वाद सधैँ हामीमाझ रहिरहोस्! 🌺