Orchid Fashion Collection & Boutique Center

Orchid Fashion Collection & Boutique Center costumers' satisfaction is our motto

24/09/2022
भीरकोट न. पा. -३, बांस्तरा, गोकेस मा कुलपुजा गर्ने काश्यप गोत्रीय घिमिरे खडका बन्धुहरूको लागि सुचना!!! कृपया निम्न उल्ले...
05/09/2022

भीरकोट न. पा. -३, बांस्तरा, गोकेस मा कुलपुजा गर्ने काश्यप गोत्रीय घिमिरे खडका बन्धुहरूको लागि सुचना!!!
कृपया निम्न उल्लेखित बिबरणहरु जस्तै- नाम, ठेगाना, परिवारको संख्या, सम्पर्क नम्बर, आदि बारे कुनै त्रृटि भएमा तु जानकारी पाउं। यी बिबरणहरु वंशावली, प्रोफाइल, र निसान तथा कुलपुजा ब्यबस्थापन विधान र मार्बलमा समेत अभिलेखिकरण गर्ने तयारी हुंदै छ।

सोभित खडका
पोखरा
मो-९८५६०२१३३०

22/04/2022

Satya Exclusive known for Branded ladies dress Lajpat Nagar, Delhi

02/04/2022

दिल्लीको प्रतिस्ठित ब्यापारीक केन्द्रमा समान खरिद गर्दै।

30/03/2022

दिल्लीको प्रतिस्ठित ब्यपारिक महलको ब्यस्त जीवन।

28/12/2021

रमाइलो!!!

जीवन संगिनी (थाइकट केस) र उनकी साथि संग बिरौटा,पोखरा स्थितित आफ्नै अर्किड फेसन कलेक्सन पोखरामा।

धनधान्यकी देवी लक्ष्मीले संधै बास गरुन्।
04/11/2021

धनधान्यकी देवी लक्ष्मीले संधै बास गरुन्।

02/09/2021

हामी यहाँहरु सबैको निरन्तर सेवामा छौं। बिभिन्न थरिका ब्रान्डिड साडि, कुर्था, लेहेङ्गा, टप्स, प्लाजु सेट,लेगिन्स,बिवाहका सम्पूर्ण कपडा, कोलापुरी सेण्डल, चुरा, साथै लेडिज इनरओएर सुलभ मुल्यमा उपल्ब्ध गराइन्छ। एक पटक अबस्य पाल्नु हुनेछ भन्ने अपेक्षा गर्दछौं।

प्रो.जमुना खडका
अर्किड फेसन कलेक्सन
(पोखरा महानगरपालिका, वडा नं १७ को कार्यालय अगाडि)
मो. ९८५६०१६५००

New Arrivals.
30/08/2021

New Arrivals.

16/03/2021

Address

Ward No. 17
Pokhara
377000

Opening Hours

Monday 09:00 - 19:30
Tuesday 09:00 - 19:30
Wednesday 09:00 - 19:30
Thursday 09:00 - 19:30
Friday 09:00 - 19:30
Saturday 14:00 - 17:30
Sunday 09:00 - 19:30

Telephone

009779856016500

Website

Alerts

Be the first to know and let us send you an email when Orchid Fashion Collection & Boutique Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share