Tejashwi fashion

Tejashwi fashion we provide at wholesale and retails price . latest fashion

30/08/2022
Summer dresses has arrived!!
11/03/2019

Summer dresses has arrived!!

27/08/2018
यही  २०७२  साल  को नेपाली महिलाहरुको  महान  पर्व तीज  को उपलक्ष्यमा  सम्पुर्ण  नेपाली महिला  दिदिबहिनी ,इस्त्रमित्र,मान्...
11/08/2015

यही २०७२ साल को नेपाली महिलाहरुको महान पर्व तीज को उपलक्ष्यमा सम्पुर्ण नेपाली महिला दिदिबहिनी ,इस्त्रमित्र,मान्यजन,साथिभाइ सम्पुर्ण ग्राहक मानुभाब ज्युहरु मा हार्दिक शुभकामना व्यक्त गर्दछौं ।साथै महिलाहरुको लागि तीज विशेष नया नया पहिरन , लेहेङा.सारी ,कुर्था,सुरुवार,टस,लेगेन्स,आउटर ,बिवाह को लागी दुलही का सम्पुर्ण पहिरनहरु,भारतको दिल्लीबाट आइपुगेको ब्योहोरा जानकारी गर्दछौं । हाम्रा सम्पुर्ण ग्राहक मानुभाब ज्युहरु मा सम्पर्क को लागि अनुरोध गर्दछु।अन्तमा, यहाँ आधुनिक सिलाइको ब्यबस्था भएको ब्यहोरा जानकारी गर्दछौं ।सम्पर्क नम्बर 9806549887

11/08/2015

यही २०७२ साल को नेपाली महिलाहरुको महान पर्व तीज को उपलक्ष्यमा सम्पुर्ण नेपाली महिला दिदिबहिनी ,इस्त्रमित्र,मान्यजन,साथिभाइ सम्पुर्ण ग्राहक मानुभाब ज्युहरु मा हार्दिक शुभकामना व्यक्त गर्दछौं ।साथै महिलाहरुको लागि तीज विशेष नया नया पहिरन , लेहेङा.सारी ,कुर्था,सुरुवार,टस,लेगेन्स,आउटर ,बिवाह को लागी दुलही का सम्पुर्ण पहिरनहरु,भारतको दिल्लीबाट आइपुगेको ब्योहोरा जानकारी गर्दछौं । हाम्रा सम्पुर्ण ग्राहक मानुभाब ज्युहरु मा सम्पर्क को लागि अनुरोध गर्दछु।अन्तमा, यहाँ आधुनिक सिलाइको ब्यबस्था भएको ब्यहोरा जानकारी गर्दछौं । सम्पर्क नम्बर 9806549887

Tejashwi ka new product
14/11/2014

Tejashwi ka new product

25/09/2014

हिन्दुहरुको महान पर्व बिजयादशमी ,दिपावली २०७१,नेपाल सम्बत-११३४,छठ पर्व एबम इर्दको पावन अक्सरमा यहाँहरुको सुख ,शान्ति ,समृद्धि ,सुस्वास्थ,दिर्घायु एबम उत्तरोत्तर प्रगतिको कामना सहित नबदुर्गा भवानिले देशबिदेशमा रहनु भएका सम्पुर्ण नेपाली नागरिक मानुभाब ज्युहरुमा, शक्ति र समृद्धि प्रदान गरुन् भनी हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।हामिकहा आधुनिक डिजाइन,उच्च गुणस्तरका सारी ,कुर्था सुलवार,लेहेङा सारी .लेगेन्स,टप्स,बिवाहा को लागि दुलहीको लागी चाहिने कपडा ,उलन को कुर्था सुलवार,सुइटर लगायत बिबिध पहिरनहरु उपलब्ध भएको साथै सिलाउने ब्यबस्था भएको जानकारी गर्दछौं ।यस पर्वको उपलक्ष्यमा सम्पुर्ण कपडामा 25% छुट ब्यबस्था छ।मौका को फाइदा लिनुहोस।तेजस्वी फेशन्स उमन्स वर्ड , महेन्द्रपुल अन्नपुर्ण सुपर मार्केट अगाडी ,गरिमा बिकास बैंक को छेउमा ।

Address

Mahendrapool
Pokhara
POKHARA

Opening Hours

Monday 09:00 - 19:00
Tuesday 09:00 - 19:00
Wednesday 09:00 - 19:00
Thursday 09:00 - 19:00
Friday 09:00 - 19:00
Saturday 09:00 - 18:00
Sunday 09:00 - 19:00

Telephone

9806549887

Website

Alerts

Be the first to know and let us send you an email when Tejashwi fashion posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share