छाया

छाया Triangle Love

25/05/2017

झुठो बोलेर मलाइ सहानुभूति देखाउनु उसको गल्ती थिएन
गहिराइ नहेरी नदीमा हामफाल्नु मेरै गल्ती भयो।।

25/05/2017

उसको र मेरो मुस्कान उ खुशी भएर मुस्कुराउछ म उसको खुशीमा अनि प्राथना गर्छु कि उ हमेसा खुशी रहोस् ताकि मेरो मुस्कान यसरी नै बनिरहोस।!!!

24/05/2017

म बोल्न नचाहेको नी हैन,
देख्न नचाहेको त झन हुँदै हैन !
तर के गर्नु त्यो धोका सम्झन्छु अनि एक्लै हास्ने गर्छु आफ्नै गल्ती सम्झेर ...:-) :-) :-) ....

24/05/2017

सम्झेको छौ भने बिर्स पनि भन्दिन
बिर्सेको छौ भने सम्झ पनि भन्दिन
किनकी माया न त बिन्तीबाट प्राप्त हुन्छ
न त धम्कीबाट समाप्त नै हुन्छ..

24/05/2017

कति धेरै cute कुराहरु हुन्छन..
GF BF बिचमा ..
Long Distance Relationship
मा भएर पनि एक अर्कालाइ एक्दमै
माया गर्नु .....
एक अर्का सँग
सानू सानू कुरामा लड्नु ..
एकै चोटि breakup गर्नु अनि अब कुरा
नगर्ने एक अरर्का सँग
भन्नू....तर भोलि पल्टै sorry भन्नु..
"gud mrng HELLO
nanu ...Babu ...kalu...nkkal
e...nakkali...x
ucho....xuchi...hero...etc. लेख्नु
एक अर्कालाइ फकाउनु......
रोएको symbol ;( पठाउनु......
I LOVE U भनेर solve गर्नु ...
एक अर्कालाइ जिस्काउनु.........
अनि जब एक्दमै धेरै माया लाग्छ तब एक
अर्कालाइ गित
dedicate गर्नु like
"Tum hi ho" "i Just wanna spend
my
Life wid U"etc
हरेक pic tag गर्नु.....
कोइ केटाले उस्को gf लाई dear भन्यो
भने उ मन मनै जल्नु अनि
एकान्तमा गएर रिस पोख्नु.....
अनि एक्लै बर्बराउनु "मलाइ मन पर्दैन".
angry खाले symbol पठाउनु..
अनि I LOVE YOU भन्नु
कति sweet sweet कुरा हरु हुन्छन है
Relationship मा
बसिसके पछि ... But Finally Last मा
Brkup
भै सके पछि Previous msg हरु पढ्नु..
उस्को खुसिको कामना गर्नु.....
Smile सँग सँगै आखाँमा आसु
आउनु..,
हरेक Sad
Song आफ्नै लागि ठान्नु..
केही कुरा पनि राम्रो नलाग्नु......
तर पनि मनमा एउटा झिनो आस
राख्नु"सबै थीक
हुन्छ"..
Nd finnaly अब कैले पनी True love gardena भनदै रुने...
साच्चै कति अनौठो यो माया भन्ने
चिज?? ..
Copy my sweetheart mmmmm!!!!!

07/04/2017
24/03/2017

अाजभोलि भगवानसँग भन्दा यो अटुट सपना देखाउने रातसँग गुनासो गर्न मन लाग्छ जतिबेला सम्झीदीन भन्दा पनि जवरजस्ति सपना मा आइदीन्छ अनि बदलामा मेरो अाशु लिएर जान्छ।।

13/03/2017

Maele mero man lae sodhe??????
"Mero Afno Manko manxele malai xadera tada vayo aba ma k garu ...?????
Dherae ber roye karaye last ma jabaf, --
👉adi Afno manxe hunthyo bhane kaheloi xodera janethiyena Jo gayo tyo afno manxe nai thiyena tyo ta samaye dherae huda ramauna aayeko bekti matra thiyo👈
Man bujhaye ho rahexa,,,

13/03/2017

आँशु तिनिहरुको अगाडि कहिलै झार्नूहुँदोरहेनछ जस्ले न त मायाको कदर गर्छ न त सँगै बीताएको पल को।।।

25/02/2017

टाढा हूने हरु त टाढा जान्छन उनीहरु लाई त केहि फरक पर्दैन किनकी उनीहरु कसैको जिन्दगीमा सधैभरि साथ दिन होइन समय बिताउन अनि कसैको भावना संग खेल्न मात्र आएका हुन्छन ।।

Address

Pokhara
2800-257

Telephone

00418902170

Website

Alerts

Be the first to know and let us send you an email when छाया posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share