Happy Complex

Happy Complex Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Happy Complex, Department Store, BIRAUTA/17, Pokhara.

 # अाज असार पन्ध्रसम्पूर्ण कृषकले मानाे राेपेर मुरी उब्जाउने दिन 😊❣️सम्पूर्णमा असारे पन्ध्र अर्थात् धान दिवसको शुभकामना ...
29/06/2020

# अाज असार पन्ध्र
सम्पूर्ण कृषकले मानाे राेपेर मुरी उब्जाउने दिन 😊❣️
सम्पूर्णमा असारे पन्ध्र अर्थात् धान दिवसको शुभकामना 😊🙏🙏❣️🙏

Why chia seeds?
16/06/2020

Why chia seeds?

19/03/2020

डाक्टर दिपेन्द्र कार्कीज्यू बाट सापटी

बिरामी पुग्ने ठाउँ अस्पताल भएकाले कोरोना भाइरस पनि अस्पतालमै हुने र अस्पतालमै फैलिने सम्भावना हुन्छ। त्यसैले:

१.प्रेसर, सुगर , दम जस्ता दीर्घरोग भएका र हाल औषधी प्रयोग गरिरहेका बिरामीहरु हाल फलोअपमा अस्पताल जानुको साटो हाल सेवन गरिरहेको औषधी सेवन गरिरहने गर्नु उत्तम हुन्छ।
२.महिनौँ बर्षौँ देखिका समस्या भएका बिरामी उपचार गराउन अस्पताल जान उचित समय यो होइन ।
३.सामान्य दुखाइ वा अन्य सामान्य समस्या मा नआत्तिई घरायसी वा अन्य सामान्य औषधी सेवन गरी केही दिन हेर्नु बुद्धिमता ठहरिन्छ।
४. महिनौँदेखि दुखिरहेको दाँत उखाल्न अस्पताल जान यो समय ठिक हैन
५. स्कुल-कलेज बन्द भएकाले मुसा-कोठी हटाउने , कपाल रोप्ने जस्ता उपचार गराउन अस्पताल जान यो समय ठिक छैन।
६. होल बडी चेकअप गराउन अस्पताल जान त यो समय कुनै पनि हालतमा ठिक हुँदैहोइन।
७. बालबच्चाले खाना खान मन गर्दैनन् , मोटाएनन् , दुब्लाए , भन्दै केही रोग छ कि भनेर सल्लाह लिन अस्पताल जानलाई पनि यो उपयुक्त समय हैन।

अति आवश्यक नपरी अस्पताल नजाउँ । कोरोनाबाट आफु बचौँ र अरुलाई पनि बचाऔँ ।

आत्तिनु पर्दैन , सजग होऔँ ।

नेपाली हामी रहौला कहा ... नेपालै नरहे!टुक्राउनेहरु हिरो भए ,शक्तिशाली भए ,उनिहरुकै वाहीवाही छ तर एकतृत बनाउनेहरु जिरो भए...
12/01/2020

नेपाली हामी रहौला कहा ... नेपालै नरहे!

टुक्राउनेहरु हिरो भए ,शक्तिशाली भए ,उनिहरुकै वाहीवाही छ तर एकतृत बनाउनेहरु जिरो भए कलि युगको धर्म बुझिसाध्य छैन!!

सम्पुर्ण नेपालीहरुलाई एकताको सुत्रमा बाँध्न सफल बडा महाराजाधिराज अमर रहुन् ।

May Goddess Laxmi bless you and your all family, relatives, friends and someone special one with her choicest blessings....
27/10/2019

May Goddess Laxmi bless you and your all family, relatives, friends and someone special one with her choicest blessings. Happy Laxmi Puja to all of you. ...

Design By:- Sarah Bhattarai
Jennifer Bhattarai

Address

BIRAUTA/17
Pokhara
977

Opening Hours

Monday 07:00 - 21:00
Tuesday 07:00 - 21:00
Wednesday 07:00 - 21:00
Thursday 07:00 - 21:00
Friday 07:00 - 21:00
Saturday 07:00 - 21:00
Sunday 07:00 - 21:00

Telephone

061466288

Website

Alerts

Be the first to know and let us send you an email when Happy Complex posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share