Uttam Vastralaya "उत्तम वस्त्रालय "

  • Home
  • Nepal
  • Tulsipur
  • Uttam Vastralaya "उत्तम वस्त्रालय "

Uttam Vastralaya "उत्तम वस्त्रालय " A clothing store with more than 25 years of service, which provides quality products at low price!😊

A Clothing Store which has been serving the local community since last 25 years.The store is committed to deliver quality product at an affordable price to its valued customers.A FIXED PRICE SHOP- we try our best to be minimum on price, maximum in quality

26/04/2026

Hamro wedding season suru vaye lagatai naya naya design ko sari , supath mulya maa paincha.

25/04/2026

New Arrival saree for wedding season💕

22/04/2026

New Arrival ..Pure cotton kurta set 💜

HAPPY NEW YEAR 2083 . 🎉✨ हाम्रो पसलबाट नयाँ वर्षको शुभकामना! ✨🎉नयाँ वर्षको शुभ अवसरमा, हाम्रो यात्रामा साथ दिनुभएकोमा हा...
14/04/2026

HAPPY NEW YEAR 2083 .

🎉✨ हाम्रो पसलबाट नयाँ वर्षको शुभकामना! ✨🎉

नयाँ वर्षको शुभ अवसरमा, हाम्रो यात्रामा साथ दिनुभएकोमा हामी तपाईंप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं।

तपाईंको साथ र समर्थन हाम्रो लागि अत्यन्त महत्वपूर्ण छ, र तपाईंले दिनुभएको प्रत्येक भ्रमण, खरिद तथा मुस्कानप्रति हामी सधैं कृतज्ञ छौं।

यो नयाँ वर्षले तपाईंको जीवनमा खुशी, सफलता र थुप्रै सुन्दर पलहरू ल्याओस् भन्ने कामना गर्दछौं। आगामी दिनहरूमा तपाईंलाई अझ राम्रो सेवा दिन हामी उत्साहित छौं।

🌟 नयाँ सुरुवात र निरन्तर सम्बन्धका लागि शुभकामना! 🌟

उत्तम वस्त्रालय 🙏

04/03/2026

एक मत, ठूलो परिवर्तन—सही निर्णय गरौं। 🇳🇵

23/02/2026

Getting ready for the day🙏 💯

Embroidery Banarasi Silk Saree❣️    💯  😊
18/02/2026

Embroidery Banarasi Silk Saree❣️ 💯 😊

16/02/2026

✨Our new kurthi-surwal collection is here , perfect for this winter . Available COLOURS : 3 colours  Sizes -  M - XXL . ...
10/12/2025

✨Our new kurthi-surwal collection is here , perfect for this winter .

Available COLOURS : 3 colours
Sizes - M - XXL .

Ready to wear & super affordable 💸💸

विजया दशमीको पावन अवसरमा हाम्रा आफन्तजन, साथीभाई तथा ग्राहकहरुलाई सुख, समृद्धि र शान्तिको शुभकामना।यो दशैं तपाईहरुको जीव...
02/10/2025

विजया दशमीको पावन अवसरमा हाम्रा आफन्तजन, साथीभाई तथा ग्राहकहरुलाई सुख, समृद्धि र शान्तिको शुभकामना।
यो दशैं तपाईहरुको जीवनमा नयाँ उमंग र सफलता ल्याओस्। 🪁🪁🙏🙏🕉

-उत्तम वस्त्रालय परिवार

Address

UTTAM VASTRALAYA, TULSIPUR
Tulsipur
22412

Opening Hours

Monday 07:00 - 19:00
Tuesday 07:00 - 19:00
Wednesday 07:00 - 19:00
Thursday 07:00 - 19:00
Friday 07:00 - 19:00
Sunday 07:00 - 19:00

Telephone

+97782520108

Alerts

Be the first to know and let us send you an email when Uttam Vastralaya "उत्तम वस्त्रालय " posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category