04/06/2026
"शुभ प्रभात! नयाँ दिन, नयाँ उत्साह, नयाँ फेसन। गुल्मेली कलेक्सन एण्ड डिजाइनिङ सेन्टरमा तपाईंलाई हार्दिक स्वागत छ। विद्यालय पोशाकदेखि फेसनबल कपडा, जुत्ता, ब्याग र कस्मेटिक्ससम्म—सबै सामग्री एकै ठाउँमा। आनुहोस्, सैनामैना–१, रानिबगिया, रुपन्देही।"