Miraj Education Center ミラズ教育センター

Miraj Education Center  ミラズ教育センター A complete grosory store

13/08/2020
20/06/2017
10/01/2017
यो फोटो सक्दो सेयर गरेर नेपालका दुर्गम गाँउमा इन्टरनेट सेवा बिस्तार गर्ने महाबिर पुनलाई सहयोग गरौँ !! जापान बाट आउनुहुने...
02/10/2016

यो फोटो सक्दो सेयर गरेर नेपालका दुर्गम गाँउमा इन्टरनेट सेवा बिस्तार गर्ने महाबिर पुनलाई सहयोग गरौँ !! जापान बाट आउनुहुने मित्रहरुले कृपया यो महत्वपुर्ण कार्यको लागि तपाइको सानो सहयोग गरिदिनुहोला, साथै यो फोटो देख्नुहुनेले सक्दो सेयर गर्दिनुहोला तपाइको एक सेयरले सहयोगीको नजरमा पुग्न सक्छ।

05/10/2015

Miraj Education Center ミラズ教育センター

टोकियो । व्यक्तिगत नम्बर ‘माई नम्बर’ जापानमा बसोवास गर्नेको लागि अनिवार्य गरिएको छ ।माई नम्बर प्रणली प्रयोगले सामाजिक सु...
19/08/2015

टोकियो । व्यक्तिगत नम्बर ‘माई नम्बर’ जापानमा बसोवास गर्नेको लागि अनिवार्य गरिएको छ ।
माई नम्बर प्रणली प्रयोगले सामाजिक सुरक्षा, कर, पेन्सन, बीमा , विपद् व्यवस्थापन लगायतमा महत्वपूर्ण हुने जनाइएको छ । जसको प्रयोग धेरै संस्थाहरुले फरक उदेश्यको लागी गर्न सक्ने छन् । त्यस्तै प्रशासकिय काममा समेत माई नम्बरको प्रयोग सफल हुने विश्वास लिइएको छ ।
‘माई नम्बर’ सन् २०१६को जनवरीबाट लागू हुने छ । तर हरेक व्यक्तिहरुलाई १२ अंकको व्यक्तिगत नम्बर यस अघि उपलव्ध गराईने छ । जुन प्रक्रिया अक्टोबर २०१५ बाट सुरु हुने छ ।
त्यसकालागी निम्न बिषयमा सचेत हुन जरुरी छ ।
१. ‘माई नम्बर’ जापानमा स्थाई वा मध्यकालीन अस्थाई बसोबसको भिषा अनुमति लिएका गैर जापानीजले लिन जरुरी छ ।
२. तपाईको व्यक्तिगत नम्बरमा तपाईका सवै जानकारी हुने हुदा त्यसको पार्सवर्ड अरुलाई दिने नगर्नुहोला तथा पासवर्ड परिवर्तन गर्न नमिल्ने हुदा विर्सदा समेत समस्या पर्न जान्छ ।
३. व्यक्तिगत विवरण नम्बर तपाईलाई मेल पठाइने छ, वा तपाई बसोबास गरिरहेको क्षेत्र तथा ठेगानामा मा पठाइने छ । यो कुनै ल्याव वा अन्य व्यक्तिलाई दिइने छैन । संवन्धित व्यक्तिलेनै उक्त नम्बर लिन जरुरी छ ।
४. व्यक्तिगत नम्बर कार्ड निशुल्क जारी हुने छ । जहाँ फर्ममा पहिचानकालागी फोटो अनिवार्य गरिएको छ । जसलाई छापलगाएर भरिएको ठेगानामा पठाइने छ वा मेलबाट पठाइने छ ।
व्यक्तिगत नम्बर सहितको कार्ड नजिकको नगरपालिका कार्यलयमा मा पठाइने व्यवस्था गरिएको छ । जहाँबाट सम्वन्धित व्यक्तिको कार्ड जारी हुने छ । जहाँबाट तपाईले आफ्नो कार्ड लिन सक्नु हुने छ ।
यो पनि पढ्नुहोस्
‘माई नम्बर’ जापानमा रहेका नेपालीलाई फाइदा कि वेफाईदा ?
जापानमा जारी गर्न लागिएको ‘माई नम्वर’ क–कसले लिनु पर्छ ?
जापानमा लागू हुने भनिएको ‘माई नम्बर’ खतरनाक !
- See more at: http://www.nepalsandesh.com/2015/08/18/149014.html .hmE9lkHX.dpuf

गृहपृष्ठ » जापान बिशेष → ‘माईनम्बर’ बारे निम्न कुरामा सचेत रहनुहोस्

Endereço

Rua Eng. Quartin Graca 14C
Lisbon
1750-100LISBON

Horário de Funcionamento

Segunda-feira 06:00 - 19:00
Terça-feira 06:00 - 19:00
Quarta-feira 06:00 - 19:00
Quinta-feira 06:00 - 19:00
Sexta-feira 06:00 - 19:00
Sábado 06:00 - 19:00
Domingo 06:00 - 19:00

Website

Notificações

Seja o primeiro a receber as novidades e deixe-nos enviar-lhe um email quando Miraj Education Center ミラズ教育センター publica notícias e promoções. O seu endereço de email não será utilizado para qualquer outro propósito, e pode cancelar a subscrição a qualquer momento.

Atalhos

Compartilhar

Categoria