05/07/2024
यस दुःखद घडीमा दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा इश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भन्दै हार्दिक समवेदना प्रकट गर्दछु।
उहाँको अन्त्येष्टि बुधबार मे 8, 2024, बिहान 10 देखि 12 सम्म जेफरसन फ्युनरल होममा गरिने छ । 301 Curry Hollow RD-15236। रिमाल परिवारको तर्फबाट उपस्थितिको लागि अनुरोध छ।