Nepali status

Nepali status Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepali status, Apparel & Clothing, Xã Định Trung.

đồ bộ quần áo thời trang nam nữ thể thao trung niên cho người gầy béo mập big size mùa hè thu đông công sở mặc nhà đẹp cao cấp giá sỉ giá rẻ xịn xuất dư vnxk lửng ngắn dài cộc tay

199K/ bộ nỉ - Mua 2 bộ Miễn ShipĐủ size 45-100Kg.Được kiểm tra hàng trước khi thanh toán...
28/12/2021

199K/ bộ nỉ - Mua 2 bộ Miễn Ship
Đủ size 45-100Kg.
Được kiểm tra hàng trước khi thanh toán...

199K/ bộ nỉ - Mua 2 bộ Miễn ShipĐủ size 45-100KgĐược kiểm tra hàng trước khi thanh toán.
28/12/2021

199K/ bộ nỉ - Mua 2 bộ Miễn Ship
Đủ size 45-100Kg
Được kiểm tra hàng trước khi thanh toán.

28/03/2021

हर क्षणमा रमाउन सिक😊

फर्केर त यादहरू आउँछन😌
समय⏱️ होइन।❤️

27/03/2021

सम्बन्ध यस्तो होस् :
ख्याल राखियोस् तर हस्ताक्षप नहोस् ||
प्रश्न गरियोस् तर शंका नहोस् ||
मतलब राखियोस् तर चियो नहोस् ||
बिस्वास होस् तर बेवास्ता नहोस् ||
अनि
प्रेम होस् तर बाध्यता नहोस् ||

27/03/2021

मलाइ रंगाउन सिर्फ तिम्रो यादहरु नै काफी छन्
मिल्छ भने अलिकति रंग पठाउ
आँसुमा मिसाउदा रंगिन देखियोस!
holi

25/03/2021

कि फाटेको मन सिलाइ देउ,
होइन भने तिम्रो साथी मिलाइ देउ!
केही गर्न सक्दैनौ भने ४ बोतल दारु पिलाईदेउ🤣

25/03/2021

जिन्दगी मोबाईल हैन ,जहाँ हामी छानी छानी गित बजाउन सक्छौ....
यो त रेडियो नेपाल जस्तै हो , जुन गित बजिराको हुन्छ उसैमा रमाउन सक्नुपर्छ !!

23/03/2021

सामाजिक संजालमा भेटिएका मान्छेहरू
सामाजिक संजालमै बिलीन भएर जान्छन्
छुटिनू र भेटिनू भनेको संयोगको कुरा हो
सायद हाम्रो भाग्य बलियो थिएन त्यसैले
नभेटी लाएको माया नभेटि नै खतम भयो
यो संसारको रित हो यसमा कत्तिपनी दुखी नहुनु

तिमीलाई छोडी म एक्लै कहाँ जान सक्छु र,सम्बन्ध तोडी मन अन्तै लान सकुला त???तिमीलाई जीवनको दोबाटोमा एक्लै छोडी,विचार मोडी ...
22/03/2021

तिमीलाई छोडी म एक्लै
कहाँ जान सक्छु र,
सम्बन्ध तोडी मन अन्तै लान
सकुला त???
तिमीलाई जीवनको दोबाटोमा एक्लै छोडी,विचार मोडी अर्कै कसम कहाँ खान सक्छु त??????

20/03/2021

कहिलेकाही कुनै-कुनै मान्छेको
लागि आफ्नो busy schedule बाट
समय निकाल्नु पर्छ भने
कुनै मान्छेलाई मनबाट निकाल्न
आफ्नो schedule पुरै busy बनाउनु पर्छ

19/03/2021

कास सम्बन्ध पनि चिया जस्तै हुदो हो त
मौसम जस्तोसुकै भए पनि चाहत भने
हट्ने अनि मन घट्ने थिएन

Address

Xã Định Trung

Website

Alerts

Be the first to know and let us send you an email when Nepali status posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepali status:

Shortcuts

Share